विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने
newsare.net
काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने
काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय […] Read more














