महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता
newsare.net
काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारीमहिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई तथा स्वागत गरेको छ। परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि दुवै संस्थाबीच गहन सहकार्य आवश्यक रहेको बताए। उनले स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको […] Read more














