देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने
newsare.net
काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने
काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ । फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ । प्रारम्भिक काम अघि वढाइएको छ । थप संरचना […] Read more














