टिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने
newsare.net
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लटिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच सहकार्यको सम्झौता भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन दुवै पक्षबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षर […] Read more














