Nepal



स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रममा

विज्ञापन बोर्डले उम्मेदवारलाई भन्यो : भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्नु

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्
BizKhabar Online » BizKhabar Online

विज्ञापन बोर्डले उम्मेदवारलाई भन्यो : भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्नु

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होच्याउने, भ्रम सृजना गर्ने जस्ता कार्य भईरहेको गुनासो बोर्डमा प्राप्त भइरहेको जनाएको छ […]

निट्कोका टायल्स अब नेपालमै उत्पादन, ‘मेड इन नेपाल’ उत्पादन बजारमा

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्राण्ड निट्कोले नेपालमै टायल्सको उत्पादन सुर
BizKhabar Online » BizKhabar Online

निट्कोका टायल्स अब नेपालमै उत्पादन, ‘मेड इन नेपाल’ उत्पादन बजारमा

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्राण्ड निट्कोले नेपालमै टायल्सको उत्पादन सुरु गर्दै ‘मेड इन नेपाल’ उत्पादन औपचारिक रूपमा बजारमा ल्याएको छ। राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको ११औँ संस्करणको नेपाल बिल्डकन इन्टरनेशनल एक्स्पो मार्फत निट्को नेपाल प्रालिले नेपालमा उत्पादित टायल्सको बिक्री वितरण सुरु गरेको हो। नेपाली बजारमा निट्को ब्राण्डप्रति देखिएको उच्च माग र लोकप्रियतालाई ध्यानमा राख्दै […]

११औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु, २०० स्टलमार्फत निर्माण सामग्रीको प्रवर्द्धन

काठमाडौं। नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन र आधुनिकीकरणलाई लक्ष्य गर्दै ११औँ संस्करणको ने
BizKhabar Online » BizKhabar Online

११औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी काठमाडौंमा सुरु, २०० स्टलमार्फत निर्माण सामग्रीको प्रवर्द्धन

काठमाडौं। नेपालको निर्माण क्षेत्रको प्रवर्द्धन र आधुनिकीकरणलाई लक्ष्य गर्दै ११औँ संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सुरु भएको छ। प्रदर्शनी माघ २५ गतेसम्म सञ्चालन हुनेछ। निर्माण उद्योगसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरू एउटै छानामुनि प्रस्तुत गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रदर्शनीमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको […]

निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षे
BizKhabar Online » BizKhabar Online

निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ६० निर्वाचन क्षेत्रका गरी ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। छापिएकामध्ये २५ जिल्लाको मतपत्र ‘प्याकिङ’ पनि सकिएको छ । कर्णाली र सुदूरपश्चिम (एकाध जिल्ला […]

व्याज ६ प्रतिशतमा आउँदा पनि व्यवसायीहरु ऋण लिएर व्यवसाय गर्न तयार छैनन यो गम्भिर बिषय हो : हेमराज ढकाल

काठमाडौ । पछिल्लो समय बैंकको व्याजदर ६ प्रतिशतको हाराहारीमा झर्दा पनि उद्योगी व्यवसायी थप लगानी
BizKhabar Online » BizKhabar Online

व्याज ६ प्रतिशतमा आउँदा पनि व्यवसायीहरु ऋण लिएर व्यवसाय गर्न तयार छैनन यो गम्भिर बिषय हो : हेमराज ढकाल

काठमाडौ । पछिल्लो समय बैंकको व्याजदर ६ प्रतिशतको हाराहारीमा झर्दा पनि उद्योगी व्यवसायी थप लगानी गर्न तयार नहुनु गम्भिर विषय भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए । ‘यति सस्तो व्याजदरमा कर्जा पाउँदा पनि उद्योगी व्यवसायीहरु लगानी विस्तारका लागि तयार नहुनु भनेको यसले उद्योगी व्यवसायीको मनोवल खस्किुनका साथै देशमा लगानीको वातावरण छैन भन्ने […]

नेप्से परिसूचक २७.१९ अंकले बढ्यो, साढे ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २ हजार ७ सय ८ दशमलव ७
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक २७.१९ अंकले बढ्यो, साढे ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २ हजार ७ सय ८ दशमलव ७० को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये २ सय १ कम्पनीको सेयर भाउ बढेको छ भने ५५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ११ अर्ब ५८ […]

सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्ध
BizKhabar Online » BizKhabar Online

सामलिङ पावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । सामलिङ पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो । कम्पनीले माघ २१ गते एसबिआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले चुक्तापुँजी ५० करोड रुपैयाँ बराबरको शतप्रतिशत हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी १ […]

नेपाली बजारमा लोकप्रियता हासिल गर्दै उच्च क्षमता र दिगो प्रविधिसहितको प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी

काठमाडौं । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधन प्रोटोनको फुल साइज इलेक्ट्रिक एसयूभी इमास
BizKhabar Online » BizKhabar Online

नेपाली बजारमा लोकप्रियता हासिल गर्दै उच्च क्षमता र दिगो प्रविधिसहितको प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी

काठमाडौं । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधन प्रोटोनको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उच्च लोकप्रियता हासिल गर्दैछ। प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. मार्फत उपलब्ध यो मोडेल आधुनिक प्रविधि र दीर्घकालीन टिकाउपनका लागि परिचित छ। इमास ७ को प्रमुख आकर्षण एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) हो। यो […]

चितवन मेडिकल सिटीका रुपमा विकास, सरकार र निजी क्षेत्रको स्वास्थ्यमा ठूलो लगानी

चितवन । कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हि
BizKhabar Online » BizKhabar Online

चितवन मेडिकल सिटीका रुपमा विकास, सरकार र निजी क्षेत्रको स्वास्थ्यमा ठूलो लगानी

चितवन । कुनै समय दैनिक ६० हाराहारीमा बिरामी बोकेका एम्बुलेन्स चितवनबाट काठमाडौँ जाने गर्दथे । हिजोआज त्यो सङ्ख्या तीन÷चार वटामा झरेको छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारीले झण्डै आठ वर्षअघि भरतपुरको आँपटारीमा २४ घण्टा एम्बुलेन्सको तथ्याङ्क लिँदा ६० एम्बुलेन्स बिरामी लिएर काठमाडौँ गएको विवरण सुनाए । उनका अनुसार त्यसपछिका दिनमा क्रमशः […]

एलोन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, १० वर्षमा ८० गुणा बढ्यो (विवरणसहित)

काठमाडौं । अमेरिकी टेक दिग्गज तथा टेस्लाका संस्थापक एलोन मस्कले फेरि एक पटक इतिहास रचेका छन् । उन
BizKhabar Online » BizKhabar Online

एलोन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, १० वर्षमा ८० गुणा बढ्यो (विवरणसहित)

काठमाडौं । अमेरिकी टेक दिग्गज तथा टेस्लाका संस्थापक एलोन मस्कले फेरि एक पटक इतिहास रचेका छन् । उनी विश्वकै पहिलो व्यक्ति बने जसको सम्पत्ति ८५० अर्ब डलर नाघेको छ । रोचक कुरा के छ भने, उनको सम्पत्ति एकै दिनमा ८४ अर्ब डलर ले बढेको छ । यो वृद्धि अचानक भएको भने होइन । प्रविधि, अन्तरिक्ष […]

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक, पिताको ९७ वर्षमा निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद
BizKhabar Online » BizKhabar Online

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक, पिताको ९७ वर्षमा निधन

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने जनाइएको छ । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।

पोखरामा ‘रोयल इन्फिल्ड हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य ?

पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमा
BizKhabar Online » BizKhabar Online

पोखरामा ‘रोयल इन्फिल्ड हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य ?

पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमाडौँमा यसअघि नै लन्च भइसकेको यो मोटरसाइकल गण्डकी प्रदेशका ग्राहकका लागि लक्षित गर्दै पोखरामा भित्र्याइएको हो । पोखरास्थित आधिकारिक शोरुममार्फत मोटरसाइकलको टेस्ट–राइड र बुकिङ खुला भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकलको २०२५ एडिसन पोखराको सहरी तथा पहाडी दुवै किसिमका सडकका […]

ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा

काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा
BizKhabar Online » BizKhabar Online

ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा

काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा […]

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने मापदण्ड संशोधन, समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै न
BizKhabar Online » BizKhabar Online

बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने मापदण्ड संशोधन, समय थप

काठमाडौँ । सरकारले बहुवर्षीय आयोजनासम्बन्धी ठेक्का र स्रोत सहमतिको प्रक्रिया परिमार्जन गर्दै नयाँ मापदण्ड जारी गरेको छ । ‘आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८१’ लाई संशोधन गरी ‘बहुवर्षीय आयोजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड, २०८२’ लागू भएको हो । नयाँ मापदण्डअनुसार बहुवर्षीय आयोजनाको स्रोत सहमति लिने समयसीमा अगाडि सारिएको छ । अब राष्ट्रिय योजना आयोगले प्राप्त आयोजना […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५४, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो (भारतीय) प्रतिकिलो रु २६, […]

सर्वसाधारणका लागि होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईप
BizKhabar Online » BizKhabar Online

सर्वसाधारणका लागि होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो । निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । […]

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँ बैङ्क खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्
BizKhabar Online » BizKhabar Online

दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँ बैङ्क खातामा सार्नुपर्ने

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको यो कार्यविधि प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारबाट हुने प्रचारप्रसार खर्चलाई नियन्त्रण, निगरानी र अनुशासित बनाउने उद्देश्यले ल्याइएको जनाइएको छ । कार्यविधिअनुसार अब निर्वाचनको […]

लघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत द
BizKhabar Online » BizKhabar Online

लघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । हालसम्म नेप्सेमा सूचीकृत ११ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद नाफा बढेको छ । यसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ […]

अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ । यस्तै, आज पाउन्ड स्टर्लिङ […]

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी तथा हिमाली भागमा मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । तराईका केही स्थानमा तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा कुहिरो लाग्ने छ । तराईका धेरै स्थानमा हुस्सु लाग्ने छ भने पहाडी तथा हिमाली […]

उत्पादक, पैठारीकर्ता र वितरकलाई दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल
BizKhabar Online » BizKhabar Online

उत्पादक, पैठारीकर्ता र वितरकलाई दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि समायोजन गर्न निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुमा देखिएको अस्वाभाविक मूल्यवृद्धि समायोजन गर्न उत्पादक, पैठारीकर्ता र वितरकलाई निर्देशन दिएको छ । विभागले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बजारमा अनावश्यक मूल्यवृद्धि नियन्त्रण गरी प्रतिस्पर्धी र स्वच्छ बजार व्यवस्था कायम गर्न निर्देशन दिएको हो । “खाद्यान्न तथा तेल उत्पादन गर्ने प्रमुख उत्पादक, प्रमुख पैठारीकर्ता र […]

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, चार अर्ब ५६ करोड बराबरका ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अ
BizKhabar Online » BizKhabar Online

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, चार अर्ब ५६ करोड बराबरका ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको छ । गत आवको सोही अवधिमा रु तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा अनएसेम्बल्ड मोटरसाइकल […]

‘गरिमा सुवर्ण योजना’ लाई धितोपत्र बोर्डको स्वीकृति, ५० लाख इकाईसम्म आवेदन दिन सकिने

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना ‘गरि
BizKhabar Online » BizKhabar Online

‘गरिमा सुवर्ण योजना’ लाई धितोपत्र बोर्डको स्वीकृति, ५० लाख इकाईसम्म आवेदन दिन सकिने

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत विकास बैंकद्वारा प्रवद्र्धित पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ। बोर्डले २०८२ साल माघ २१ गते उक्त योजनालाई औपचारिक स्वीकृति दिएको हो। गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस सामूहिक लगानी कोषको कुल आकार […]

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित, उद्योग क्षेत्र निरन्तर दबाबमा

साओ पाउलो । सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी स
BizKhabar Online » BizKhabar Online

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित, उद्योग क्षेत्र निरन्तर दबाबमा

साओ पाउलो । सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले वृद्धि भएको छ। यो जानकारी साओ पाउलो राज्यको उद्योग महासंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो उद्योग संगठनका अनुसार अमेरिकी भन्सार कर र वार्षिक १५ प्रतिशतको उच्च आधार ब्याजदरका कारण ब्राजिलको उद्योग क्षेत्र निरन्तर दबाबमा परेको छ। महासंघले […]

सामान्य अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढ
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घट्यो नेप्से, साढे ७ अर्बको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १ दशमलव ६४ अंकले बढेर २ हजार ६ सय ८१ दशमलव ५० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय १३ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि […]

सामाजिक सुरक्षा कोष : श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आ
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोष : श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध नभएका श्रमिकको आश्रित परिवारलाई सम्बन्धित रोजगारदाताबाट २० लाख भन्दा बढी आर्थिक सहायता दिलाएको छ । वीरगन्जस्थित एक टेक्सटाइलको व्यापार गर्ने कम्पनीमा कार्यरत श्रमिक रामानन्द साह कानुको निधनपछि परिवारलाई कोषले आश्रित परिवारले पाउनुपर्ने सबै सुविधाबापतको २० लाख ४३ हजार ६ सय ४५ रुपैयाँ ८४ पैसा […]

टिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्ल
BizKhabar Online » BizKhabar Online

टिकटक र निर्वाचन आयोगबीच सहकार्यको सम्झौता, निर्वाचनलाई स्वच्छ तुल्याउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोग र सामाजिक सञ्जाल प्लेटफर्म टिकटकबीच सहकार्यको सम्झौता भएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन दुवै पक्षबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा निर्वाचन आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले हस्ताक्षर […]

देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने

काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्
BizKhabar Online » BizKhabar Online

देउराली जनता फार्मास्युटिकल्सले भरतपुरमा अत्याधुनिक औषधि उद्योग स्थापना गर्ने, पौने ५ अर्ब लगानी गर्ने

काठमाडौं । देउराली जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ । फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ । प्रारम्भिक काम अघि वढाइएको छ । थप संरचना […]

महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी
BizKhabar Online » BizKhabar Online

महिला उद्यमी महासंघ नेपालको नवनिर्वाचित समितिलाई परिसंघको स्वागत, सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ। नेपाल उद्योग परिसंघले महिला उद्यमी महासंघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा कार्यकारी समिति सदस्यहरूलाई बधाई तथा स्वागत गरेको छ। परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले महिला उद्यमशीलताको विकाससँगै समग्र आर्थिक विकासका लागि दुवै संस्थाबीच गहन सहकार्य आवश्यक रहेको बताए। उनले स्वदेशी उत्पादनको उपभोग बढाउनुपर्नेमा जोड दिँदै परिसंघले ‘मेक इन नेपाल’ स्वदेशी अभियान सञ्चालन गरिरहेको […]

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्
BizKhabar Online » BizKhabar Online

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) प्रकाशनको तयारी अन्तिम चरणमा, फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौँ । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारी र सदस्य, पूर्वपदाधिकारी र सदस्यबीचको छलफलपछि नेपाल राष्ट्रका लागि विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको हो । वर्तमान र पूर्वपदाधिकारीसँगै धर्मशास्त्रविद्, संस्कृतिविद्, सिद्धान्त तथा फलित ज्योतिषका विज्ञ, नेपाल संस्कृत विश्वविद्यालय […]

बैंकिङ कसुरका प्रतिवादीदेखि जुवातास खेल्नेसम्म पक्राउ, देशभर कहाँ के भयो ?

काठमाडौं । मंगलबार देशका विभिन्न जिल्लामा लागूऔषध कारोबार, जुवातास, बैंकिङ कसुर, बलात्कार, अवैध ह
BizKhabar Online » BizKhabar Online

बैंकिङ कसुरका प्रतिवादीदेखि जुवातास खेल्नेसम्म पक्राउ, देशभर कहाँ के भयो ?

काठमाडौं । मंगलबार देशका विभिन्न जिल्लामा लागूऔषध कारोबार, जुवातास, बैंकिङ कसुर, बलात्कार, अवैध हतियार बरामद, सडक दुर्घटना, आगलागी तथा चोरीका घटना भएका छन्। प्रहरीले विभिन्न स्थानबाट कुल १६ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ भने अन्य कसुरमा समेत थुप्रैलाई नियन्त्रणमा लिएको छ। लागूऔषधसहित १६ जना पक्राउ कैलाली, कञ्चनपुर, बर्दिया, सुनसरी, तनहुँ, चितवन र ललितपुरका विभिन्न स्थानबाट […]

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री, बोलाइन बैठक

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही समयअघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द […]

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचा
BizKhabar Online » BizKhabar Online

आज विश्व क्यान्सर दिवस, क्यान्सरबाट हरेक वर्ष दश लाख मानिसको मृत्यु

काठमाडौं । आज विश्व क्यान्सर दिवस हो । यो रोगप्रति चेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र उपचारमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर विश्व क्यान्सर दिवस विविध चेतनामूलक कार्यक्रमका साथ मनाइन्छ । सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ […]

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ ला
BizKhabar Online » BizKhabar Online

पुनः ३ लाख नाघ्यो सुनको मूल्य, एकैदिन १४ हजार ४ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । यसअघि प्रतितोला ३ लाख ४९ हजार रुपैयाँ पुगेर पुनः २ लाखको विन्दुमा आएको सुनको मूल्य आज पुनः उच्च बढ्दै ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला १४ हजार […]

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आ
BizKhabar Online » BizKhabar Online

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले माघ १८ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार […]

Get more results via ClueGoal