लघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत दलघुवित्त कम्पनीहरुको नाफामा सुधारको संकेत, ११ कम्पनीमा कसको नाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्त कम्पनीहरुमा सुधारको संकेत देखिएको छ । हालसम्म नेप्सेमा सूचीकृत ११ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश कम्पनीको खुद नाफा बढेको छ । यसले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ […] Read more














