ओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा
newsare.net
काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमाओमोडा एन्ड जेइकोद्वारा ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्प घोषणा
काठमाडौँ । नेपालका लागि ओमोडा एन्ड जेइकोका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले देशव्यापी रूपमा आयोजना हुने ‘एक्सचेन्ज तु अपग्रेड’ एक्सक्लुसिभ एक्सचेन्ज क्याम्पको घोषणा गरेको छ। यो क्याम्प २०८२ माघ २३ देखि २६ सम्म सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने यस विशेष क्याम्पले कारप्रेमी तथा हाल सवारी साधन प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्ना पुराना गाडी साटेर सेग्मेन्टकै उत्कृष्ट ओमोडा […] Read more














