एलोन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, १० वर्षमा ८० गुणा बढ्यो (विवरणसहित)
newsare.net
काठमाडौं । अमेरिकी टेक दिग्गज तथा टेस्लाका संस्थापक एलोन मस्कले फेरि एक पटक इतिहास रचेका छन् । उनएलोन मस्कको सम्पत्ति ८५० अर्ब डलर नाघ्यो, १० वर्षमा ८० गुणा बढ्यो (विवरणसहित)
काठमाडौं । अमेरिकी टेक दिग्गज तथा टेस्लाका संस्थापक एलोन मस्कले फेरि एक पटक इतिहास रचेका छन् । उनी विश्वकै पहिलो व्यक्ति बने जसको सम्पत्ति ८५० अर्ब डलर नाघेको छ । रोचक कुरा के छ भने, उनको सम्पत्ति एकै दिनमा ८४ अर्ब डलर ले बढेको छ । यो वृद्धि अचानक भएको भने होइन । प्रविधि, अन्तरिक्ष […] Read more














