नेपाली बजारमा लोकप्रियता हासिल गर्दै उच्च क्षमता र दिगो प्रविधिसहितको प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी
newsare.net
काठमाडौं । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधन प्रोटोनको फुल साइज इलेक्ट्रिक एसयूभी इमासनेपाली बजारमा लोकप्रियता हासिल गर्दै उच्च क्षमता र दिगो प्रविधिसहितको प्रोटोन इमास ७ इलेक्ट्रिक एसयूभी
काठमाडौं । मलेसियाको नम्बर वान इलेक्ट्रिक सवारी साधन प्रोटोनको फुल साइज इलेक्ट्रिक एसयूभी इमास ७ नेपाली बजारमा उच्च लोकप्रियता हासिल गर्दैछ। प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा. लि. मार्फत उपलब्ध यो मोडेल आधुनिक प्रविधि र दीर्घकालीन टिकाउपनका लागि परिचित छ। इमास ७ को प्रमुख आकर्षण एइजिस सर्ट ब्लेड ब्याट्री (AEGIS Short Blade Battery) हो। यो […] Read more














