नेप्से परिसूचक २७.१९ अंकले बढ्यो, साढे ११ अर्बमाथिको कारोबार
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २ हजार ७ सय ८ दशमलव ७नेप्से परिसूचक २७.१९ अंकले बढ्यो, साढे ११ अर्बमाथिको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २७ दशमलव १९ अंकले बढेर २ हजार ७ सय ८ दशमलव ७० को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये २ सय १ कम्पनीको सेयर भाउ बढेको छ भने ५५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ११ अर्ब ५८ […] Read more














