व्याज ६ प्रतिशतमा आउँदा पनि व्यवसायीहरु ऋण लिएर व्यवसाय गर्न तयार छैनन यो गम्भिर बिषय हो : हेमराज ढकाल
newsare.net
काठमाडौ । पछिल्लो समय बैंकको व्याजदर ६ प्रतिशतको हाराहारीमा झर्दा पनि उद्योगी व्यवसायी थप लगानीव्याज ६ प्रतिशतमा आउँदा पनि व्यवसायीहरु ऋण लिएर व्यवसाय गर्न तयार छैनन यो गम्भिर बिषय हो : हेमराज ढकाल
काठमाडौ । पछिल्लो समय बैंकको व्याजदर ६ प्रतिशतको हाराहारीमा झर्दा पनि उद्योगी व्यवसायी थप लगानी गर्न तयार नहुनु गम्भिर विषय भएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले बताए । ‘यति सस्तो व्याजदरमा कर्जा पाउँदा पनि उद्योगी व्यवसायीहरु लगानी विस्तारका लागि तयार नहुनु भनेको यसले उद्योगी व्यवसायीको मनोवल खस्किुनका साथै देशमा लगानीको वातावरण छैन भन्ने […] Read more














