सुजुकी ’विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम, ८ भाग्यशाली ग्राहकहरूले ’स्टेकेसन प्याकेज’ जित्ने मौका
newsare.net
काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीसुजुकी ’विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम, ८ भाग्यशाली ग्राहकहरूले ’स्टेकेसन प्याकेज’ जित्ने मौका
काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी “विन्टर फ्री सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ ।जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ । चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन […] Read more














