टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त, यस्तो छ कार्यानुभव
newsare.net
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोटेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त, यस्तो छ कार्यानुभव
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । बिहीबार बसेको प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उनलाई निमित्त प्रबन्ध निर्देशक तोकेको हो । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीइगरेकी छन् । […] Read more














