अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा, आज कति पुग्यो अमेरिकी डलरको भाउ ?
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारणअष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा, आज कति पुग्यो अमेरिकी डलरको भाउ ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ […] Read more














