रहेनन् वरिष्ठ कलाकार सुनिल थापा, हृदयाघातबाट निधन
newsare.net
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नररहेनन् वरिष्ठ कलाकार सुनिल थापा, हृदयाघातबाट निधन
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको जनाइएको छ । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले सामाजिक सञ्जालबाट जानकारी दिँदै लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ । नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र […] Read more














