सडकका खाल्डाखुल्डी पुर्न रेडिमेड प्रिमिक्स तयार हुँदै, प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने
newsare.net
चितवन । जिल्लाका मुख्य सडकमा हुने स-साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवासडकका खाल्डाखुल्डी पुर्न रेडिमेड प्रिमिक्स तयार हुँदै, प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने
चितवन । जिल्लाका मुख्य सडकमा हुने स-साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ। सामान्य सिमेन्टको बोरामा प्याकिङ गरी राखिने उक्त प्रिमिक्सको आयु कम्तीमा छ महिनासम्म रहने सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले बताए। उनले भने, ‘सडक पोटहोलको मर्मत नियमित […] Read more














