भिभोको ‘विश्वकप उत्सव’ : स्मार्टफोन खरिद गर्दा नेपाली जर्सी सित्तैमा
newsare.net
काठमाडौँ । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई लक्षित गर्दै विशेष उपभोक्ता अफर सार्वजनिभिभोको ‘विश्वकप उत्सव’ : स्मार्टफोन खरिद गर्दा नेपाली जर्सी सित्तैमा
काठमाडौँ । भिभोले नेपाली क्रिकेट फ्यानहरूको उत्साहलाई लक्षित गर्दै विशेष उपभोक्ता अफर सार्वजनिक गरेको छ। क्रिकेट र प्रविधिलाई जोड्ने उद्देश्यले ल्याइएको यस योजना अन्तर्गत ग्राहकले भिभोका निश्चित स्मार्टफोन खरिद गर्दा नेपाली राष्ट्रिय टोलीको जर्सी उपहार स्वरुप प्राप्त गर्नेछन्। आगामी माघ २७ गतेसम्म लागू हुने यो योजनामा भिभोको आधिकारिक अनलाइन पार्टनर ’दराज’ मार्फत ३५ हजार रुपैयाँभन्दा […] Read more














