कोकाकोला र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य, टुँडिखेल र तीनकुनेमा टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाइने
newsare.net
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नजिकिँदै गर्दा काठमाडौँका क्रिकेटप्रेमीहरूका लागि खकोकाकोला र ओपन डोर इन्टरटेन्मेन्टको सहकार्य, टुँडिखेल र तीनकुनेमा टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण देखाइने
काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नजिकिँदै गर्दा काठमाडौँका क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर आएको छ। कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा नेपालले खेल्ने विश्वकपका खेलहरू टुँडिखेल र तीनकुनेमा ठुलो स्क्रिनमा प्रत्यक्ष प्रदर्शन गर्ने तयारी गरेको हो। ’क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष उत्सवले प्रत्यक्ष खेलको रोमाञ्चकतासँगै दर्शकलाई साङ्गीतिक र मनोरञ्जनात्मक माहौलमा समेट्नेछ। काठमाडौँको मुटुमा […] Read more














