केयुकेल र नेपाल क्लियरिङ्ग हाउसबिच डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सम्झाैता
newsare.net
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) ले नेपाल क्लियरिङ्ग हाउस( NCHL)सँग भुक्तानी सम्बन्धकेयुकेल र नेपाल क्लियरिङ्ग हाउसबिच डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सम्झाैता
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (KUKL) ले नेपाल क्लियरिङ्ग हाउस( NCHL)सँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेको छ । सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउसका भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) सुरु गरेको हो । सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट […] Read more














