माई मार्टले सुरु गर्यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा
newsare.net
काठमाडौँ । माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेमाई मार्टले सुरु गर्यो सिधै उपभोक्तालाई केही मिनेटमै डेलिभरी हुने अनलाइन किनमेल सेवा
काठमाडौँ । माई मार्टले आफ्नो सेवा विस्तार गर्दै अब उपभोक्तासम्म सिधै अनलाइन किनमेल सेवा सुरु गरेको छ। नयाँ मोबाइल एप “माई मार्ट – डेलिभर्ड इन मिनेट्स” मार्फत उपभोक्ताले आज अर्डर गरेका दैनिक उपभोग्य सामग्रीहरू आजै प्राप्त गर्न सक्नेछन्। डिजिटल प्रविधि र उपभोक्ताको बदलिँदो किनमेल व्यवहारलाई मध्यनजर गर्दै माई मार्टले द्रुत डेलिभरीसहितको डाइरेक्ट टु कन्ज्युमर (D2C) […] Read more














