ओलीको दाबी–कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने, देश नै एमालेमय हुनेछ
newsare.net
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दाबी गरेका छन् । गृहओलीको दाबी–कुनै पनि षड्यन्त्रले एमालेको जितलाई रोक्न नसक्ने, देश नै एमालेमय हुनेछ
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दाबी गरेका छन् । गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले झापा यसपटक पूर्णरूपमा एमालेमय हुने विश्वास व्यक्त गरेका थिए । ‘अहिले देश विषम परिस्थितमा पुगेको छ । देशलाई जोगाउन एमालेमय झापा र एमालेमय देश बनाउन आवश्यक छ’, उनको […] Read more














