नेपाल भ्यालुयर्स एसोसिएशन डे–२०८२ देशैभर भव्यताका साथ सम्पन्न, ५ सय बढी इन्जिनियरहरुको उपस्थिति
newsare.net
काठमाडौं। मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिनेपाल भ्यालुयर्स एसोसिएशन डे–२०८२ देशैभर भव्यताका साथ सम्पन्न, ५ सय बढी इन्जिनियरहरुको उपस्थिति
काठमाडौं। मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए)ले १५औं स्थापना दिवस (एनभिए डे –२०८२) देशैभर भव्यताका साथ सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंले ठमेलस्थित होटल यात्रीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा ५ सय भन्दा बढी मुल्यांकनकर्ता इन्जिनियरहरुको उपस्थिति थियो । नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल प्रमुख अतिथि रहेको […] Read more














