ब्याजदर घट्दा जलविद्युत् कम्पनीको नाफामा सुधारको संकेत, १० कम्पनीमा कुनको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जलविद्युत् कम्पनीको नाफामा सुधारको सब्याजदर घट्दा जलविद्युत् कम्पनीको नाफामा सुधारको संकेत, १० कम्पनीमा कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जलविद्युत् कम्पनीको नाफामा सुधारको संकेत देखिएको छ । हालसम्म नेप्सेमा सूचीकृत १० कम्पनीले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकामा १० वटै कम्पनीको खुद नाफा बढेको छ । यसले दोस्रो त्रैमासमा जलविद्युत् कम्पनीहरुको नाफामा सुधारको संकेत देखाएको छ । हाल नेप्सेमा ९७ वटा जलविद्युत् समूहअन्तर्गका कम्पनीहरु सूचीकृत रहेकाले […] Read more














