इंग्ल्याण्डसँग ४ रनको हार, अन्तिम ओभर रोमाञ्चक
newsare.net
काठमाडौं । जारी क्रिकेट विश्वकपको पहिलो खेलमा नेपालले इंगल्याण्डविरुद्ध झिनो अंकको हार व्यहोरेइंग्ल्याण्डसँग ४ रनको हार, अन्तिम ओभर रोमाञ्चक
काठमाडौं । जारी क्रिकेट विश्वकपको पहिलो खेलमा नेपालले इंगल्याण्डविरुद्ध झिनो अंकको हार व्यहोरेको छ । अन्तिम ओभर सनसनीपूर्ण बन्दा आईसीसी टी–२० विश्वकप–२०२६ को पहिलो खेलमा नेपालले इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको हो । Read more














