दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा
newsare.net
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन्। प्रसाईँलाई गत शुक्रबारदुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ हाजिरी जमानीमा रिहा भएका छन्। प्रसाईँलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं सार्वजनिक शान्ति विरुद्धको कसुरमा गत माघ ५ मा पोखराबाट पनि पक्राउ परेका […] Read more














