‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ सम्पन्न, ६५ हजार अवलोकनकर्ताले गरे भ्रमण
newsare.net
काठमाडौं । ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आईतबार सम्पन्न भएको छ । न‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी’ सम्पन्न, ६५ हजार अवलोकनकर्ताले गरे भ्रमण
काठमाडौं । ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’को एघारौँ संस्करण आईतबार सम्पन्न भएको छ । निर्माण क्षेत्रसँग सम्बन्धित स्वदेशी तथा विदेशी प्रविधि, सामग्री र सेवाहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा माघ २२ गते देखि सञ्चालनमा आएको प्रदर्शनीमा ६५ हजार अवलोकनकर्ताहरुले भ्रमण गरेका छन् । ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको […] Read more














