कोइलाखानी विस्फोटन : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या
newsare.net
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमकोइलाखानी विस्फोटन : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता, शव ल्याउन समस्या
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा अन्य दुई जना गम्भीर घाइते भएका जनाइएको छ । मेघालयस्थित पूर्वी जयन्तीया हिल्समा सञ्चालित अवैध कोइलाखानीमा यही माघ २२ गते विस्फोट हुँदा यहाँको बरापोखरी गाउँपालिका–१ बरापोखरी सालघारीस्थित भञ्ज्याङका २७ वर्षीय […] Read more














