सीआईबीको ‘असई’ हुँ भन्दै ठगी गर्ने महिला पक्राउ, प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी
newsare.net
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली प्रहरी सहायक निरीक्षक (अससीआईबीको ‘असई’ हुँ भन्दै ठगी गर्ने महिला पक्राउ, प्रलोभन र विश्वासमा पारेर लाखौँ रुपैयाँ ठगी
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नक्कली प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला रौतहटबाट पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो । पक्राउ परेकी महतोले नेहा, निशा र पुनम कुमारी जस्ता विभिन्न उपनामहरू […] Read more














