आईएमई लाइफ अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित, तीन विधामा उत्कृष्ट
newsare.net
काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककको रामब्रन्तमा आयोजित छैटौँ संस्करणको ‘इमर्जिङ एआईएमई लाइफ अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित, तीन विधामा उत्कृष्ट
काठमाडौं । इन्डियन चेम्बर अफ कमर्सद्वारा बैंककको रामब्रन्तमा आयोजित छैटौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्ड’ मा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले तीन विधामा अवार्ड जित्न सफल भएको छ । कम्पनीले उत्कृष्ट ग्राहकमुखी सेवा, बीमा कभरेजका लागि उत्कृष्ट रणनीति र बीमा क्षेत्रमा महिला नेतृत्व गरी तीन विधामा यो सम्मान प्राप्त गरेको हो । यो प्रतिष्ठित अवार्डको निर्णय स्वतन्त्र […] Read more














