बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : ९५ प्रतिशत घरपरिवारमा टेलिफोन, ९६ प्रतिशत घरपरिवारमा विद्युत्को निरन्तर पहुँच
newsare.net
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सबहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : ९५ प्रतिशत घरपरिवारमा टेलिफोन, ९६ प्रतिशत घरपरिवारमा विद्युत्को निरन्तर पहुँच
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन […] Read more














