युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति, २३ लाख कित्ता जारी गर्दै
newsare.net
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएकयुनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति, २३ लाख कित्ता जारी गर्दै
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । Read more














