मार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत, यस्तो छ नयाँ व्यवस्था
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ’मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरमार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत, यस्तो छ नयाँ व्यवस्था
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ’मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ । धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू गर्ने गरि उक्त निर्देशिका स्वीकृत गरेको हो । नयाँ निर्देशिकाले विशेष गरी सेययर लगानीकर्ताहरुलाई धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन लोन लिने सुविधा प्राप्त गर्ने बाटो खुला गरिदिएको छ ।नयाँ निर्देशिकाले पारदर्शितामा जोड […] Read more














