सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?
newsare.net
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?
काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको ६ महिनाको […] Read more














