एआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम
newsare.net
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार बएआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम
काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार बढाइरहेको नयाँ अनुसन्धानले देखाएको छ। काम छिटो हुने, समय बचत हुने र कर्मचारीले उच्च मूल्यका काममा ध्यान दिन पाउने अपेक्षा गरिए पनि व्यवहारमा यसको प्रभाव ठीक उल्टो देखिएको अनुसन्धानमा देखिन्छ । अमेरिकास्थित करिब २०० कर्मचारी रहेको एक प्रविधि कम्पनीमा गरिएको आठ […] Read more














