सञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था
newsare.net
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वसञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैैमाससम्म आइपुग्दा एनआरएन इन्फ्रास्ट्रक्चर ५२ लाख ९३ हजार रुपैयाँले घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यसले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खासगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लगानी वर्णबास म्युजियम […] Read more














