Nepal



‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु, ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने झन्झटको अन्त्य

काठमाडौं । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा, व्यवसायीका लागि भरपर्दाे प्लेटफर्म

काठमाडौं । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’म
BizKhabar Online » BizKhabar Online

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा, व्यवसायीका लागि भरपर्दाे प्लेटफर्म

काठमाडौं । नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र दिगो ‘डिजिटल प्लेटफर्म’मा जोड्ने उद्देश्यले नेपालमै बनेको ‘एआई’ समर्थित एकीकृत डिजिटल इकोसिस्टमको रुपमा ग्लोबल डायरी सञ्चालनमा आएको छ । आम नागरिक, व्यवसायी र सरकारी निकायलाई लक्षित गरी यस डिजिटल प्लेटफर्म अभ्यासमा ल्याइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । यसमार्फत व्यवसायलाई आफ्नो डिजिटल […]

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु, आन्तरिक संयन्त्र सुदृढ गर्न जोड

काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु, आन्तरिक संयन्त्र सुदृढ गर्न जोड

काठमाडौं । काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखाले आयोजना गरेको सम्मेलनमा विभिन्न देशका विषयविज्ञ तथा नियामक निकायका प्रतिनिधिहरू सहभागी छन् । उद्घाटन सत्रलाई सम्बोधन गर्दै गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल वित्तीय कार्यदलको ग्रे–लिस्टमा परेको वर्तमान अवस्थामा […]

एफएनसीसीआई एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने
BizKhabar Online » BizKhabar Online

एफएनसीसीआई एशोसिएट्स उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट्स तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ उठ्ने भएकी छिन् । हाल एशोसिएट्तर्फकै उपाध्यक्ष रहेका श्रेष्ठले पुनः सोही पदमा दोहोर्याउन लागेकी हुन् । महासंघको उपाध्यक्ष पदमा रहेर सफल रुपमा आफ्नो ३ वर्षे कार्याकाल पुरा गर्न लागेका श्रेष्ठले आफुले महासंघमा रहेर उद्योगी व्यवसायीका हितमा अझै केही काम गर्न बाँकी रहेकाले पुनः सोही […]

सञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक व
BizKhabar Online » BizKhabar Online

सञ्चालकको बदमाशीले डुब्दै एनआरएन, स्वार्थमा बर्णवासमा लगानी गर्दा बिग्रियो वित्तीय अवस्था

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट (एनआरएन) लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैैमाससम्म आइपुग्दा एनआरएन इन्फ्रास्ट्रक्चर ५२ लाख ९३ हजार रुपैयाँले घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा यसले ५ करोड ३७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खासगरी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको लगानी वर्णबास म्युजियम […]

एआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार ब
BizKhabar Online » BizKhabar Online

एआईले काम सजिलो होइन झन् गाह्रो बनाइरहेको अनुसन्धानको चेतावनी, यसरी गर्न सकिन्छ बोझ कम

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रयोगले कर्मचारीको काम घटाउने होइन, उल्टै कामको भार बढाइरहेको नयाँ अनुसन्धानले देखाएको छ। काम छिटो हुने, समय बचत हुने र कर्मचारीले उच्च मूल्यका काममा ध्यान दिन पाउने अपेक्षा गरिए पनि व्यवहारमा यसको प्रभाव ठीक उल्टो देखिएको अनुसन्धानमा देखिन्छ । अमेरिकास्थित करिब २०० कर्मचारी रहेको एक प्रविधि कम्पनीमा गरिएको आठ […]

सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७
BizKhabar Online » BizKhabar Online

सुक्खाबन्दरगाहमा ६ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो, कुन महिनामा कति ?

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खाबन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५ सय ७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले चालु आवमा रेल्वे र्याक आउने क्रममा केही गिरावट आएको छ । गत आवको ६ महिनाको […]

नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान ‘म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित

काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधा
BizKhabar Online » BizKhabar Online

नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ प्रधान ‘म्यानेजर अफ दि इयर’ अवार्डबाट सम्मानित

काठमाडाैँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेश मान सिंह प्रधानलाई “Manager of the Year 2025” अवार्डबाट सम्मान गरिएको छ । नेपाल व्यवस्थापन संघ (Management Association of Nepal – MAN) द्वारा आयोजना गरिएको ४५औँ राष्ट्रिय व्यवस्थापन सम्मेलन २०२६ को अवसरमा डिजिटल भुक्तानी क्षेत्रमार्फत नेपाली अर्थतन्त्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै […]

संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकी भुक्तानी प्रतिक्षामा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामन
BizKhabar Online » BizKhabar Online

संयुक्त राष्ट्रसंघमा बजेट अभाव, अमेरिकी भुक्तानी प्रतिक्षामा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले अमेरिकाबाट अपेक्षित रकम नआउँदा आर्थिक संकटको सामना गरिरहेको छ। महासचिव एन्टोनियो गुटेरेसले सबै सदस्य राष्ट्रले समयमै शुल्क तिर्न नसकेमा तथा सङ्गठनका वित्तीय नियमहरू सुधार नभएमा संयुक्त राष्ट्रसङ्घ गम्भीर आर्थिक सङ्कटमा पर्न सक्ने चेतावनी दिएका थिए । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूका अनुसार, अमेरिकाले नियमित सञ्चालन बजेटका लागि करिब दुई अर्ब डलर तिर्न […]

बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै राष्ट्र बैंक, आज ५० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीको अधिक तरलता व्यवस्थापन गर्दै राष्ट्र बैंक, आज ५० अर्ब तान्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज माघ २८ गते फेरि ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट उक्त पैसा तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले […]

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

प्रतितोला ११ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५० […]

नेपाल उद्योग परिसंघद्वारा नापतौल विभागलाई २० लाख बराबरका प्रयोगशाला उपकरण हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई जुत्ता तथा गार्मेन्ट
BizKhabar Online » BizKhabar Online

नेपाल उद्योग परिसंघद्वारा नापतौल विभागलाई २० लाख बराबरका प्रयोगशाला उपकरण हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले नेपाल गुणस्तर तथा नापतौल विभागलाई जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणका लागि आवश्यक करिब २० लाख रुपैयाँ बराबरका प्रयोगशाला यन्त्र तथा उपकरण हस्तान्तरण गरेको छ। गत भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेपछि जुत्ता तथा गार्मेन्टसम्बन्धी गुणस्तर परीक्षणमा प्रयोग हुने उपकरणहरू […]

परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग कतार चेम्बरका प्रतिनिधिहरुको भेट, नेपाल–कतार द्विपक्षीय लगानीकाे सहकार्यबारे छलफल

काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री र अर्थमन्त्रीसँग कतार चेम्बरका प्रतिनिधिहरुको भेट, नेपाल–कतार द्विपक्षीय लगानीकाे सहकार्यबारे छलफल

काठमाडौं । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले मंगलबार अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ । भेटवार्तामा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारी, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थिति रहेको थियो । भेटका क्रममा […]

मार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ’मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गर
BizKhabar Online » BizKhabar Online

मार्जिन कारोबार निर्देशिका २०८२ स्वीकृत, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ’मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ स्वीकृत गरेको छ । धितोपत्र बोर्ड सञ्चालक समितिको बैठकले फागुन १ गतेदेखि लागू गर्ने गरि उक्त निर्देशिका स्वीकृत गरेको हो । नयाँ निर्देशिकाले विशेष गरी सेययर लगानीकर्ताहरुलाई धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन लोन लिने सुविधा प्राप्त गर्ने बाटो खुला गरिदिएको छ ।नयाँ निर्देशिकाले पारदर्शितामा जोड […]

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति, २३ लाख कित्ता जारी गर्दै

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएक
BizKhabar Online » BizKhabar Online

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद निष्काशनको अनुमति, २३ लाख कित्ता जारी गर्दै

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो, सात हजार नेपालीमाथि संकट

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासी
BizKhabar Online » BizKhabar Online

अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो, सात हजार नेपालीमाथि संकट

वासिङ्टन । संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीहरूलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई निर्वासनतर्फ लैजान सकिने बाटो सोमबार खुला गरिदिएको छ । ट्रम्प प्रशासनले गत वर्ष हजारौँ होन्डुरान, नेपाली र निकारागुआन नागरिकहरूको अस्थायी संरक्षित स्थिति (टिपिएस) समाप्त गर्ने निर्णय गरेको थियो, जसअन्तर्गत ती आप्रवासीहरूले कानूनी रूपमा अमेरिका […]

रिचेत हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । अपर रिचेत हाइड्रोपावर प्रा।लि।ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको
BizKhabar Online » BizKhabar Online

रिचेत हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त

काठमाडौं । अपर रिचेत हाइड्रोपावर प्रा।लि।ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले हस्ताक्षर गरेका हुन्। कम्पनीको ४० करोड चुक्ता पुँजीको २० प्रतिशत, अर्थात ८ लाख सेयर, आगामी श्रावण–भाद्र […]

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने, उपकरण खरिद अनुदानका लागि सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने
BizKhabar Online » BizKhabar Online

काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई सहयोग गर्ने, उपकरण खरिद अनुदानका लागि सम्झौता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न कामपाको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा कामपाका तर्फबाट स्वास्थ्य विभागका […]

चालु आर्थिक वर्षको बजेटको आकार घट्यो, पुँजीगत खर्च २ खर्ब ४३ अर्ब हुने अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट खर्चको पूर्वानुमानमा संशोधन गरेको छ । अर्थ मन्त्रालय
BizKhabar Online » BizKhabar Online

चालु आर्थिक वर्षको बजेटको आकार घट्यो, पुँजीगत खर्च २ खर्ब ४३ अर्ब हुने अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट खर्चको पूर्वानुमानमा संशोधन गरेको छ । अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकनपछि मूल बजेट आकारभन्दा १४.०४ प्रतिशत कम खर्च हुने प्रक्षेपण गरेको हो । गत जेठ १५ मा प्रस्तुत गरिएको बजेटमा कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको आकार थियो । यसमा चालु खर्चका लागि ११ खर्ब ८० […]

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज चाँदीको मूल्य भने […]

जीएसएम प्रिपेड ग्राहकका लागि टेलिकमको अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवा
BizKhabar Online » BizKhabar Online

जीएसएम प्रिपेड ग्राहकका लागि टेलिकमको अनलाइन केवाईसी अपडेट सेवा देशभर सुरु

काठमाडौँ । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकका लागि अनलाइनमार्फत केवाईसी (ग्राहक विवरण) अद्यावधिक गर्ने सेवा देशभर सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यसअघि गत पुस २२ गते दूरसञ्चार कार्यालय सुन्धाराबाट परीक्षणका रूपमा सुरु गरिएको सेवा कम्पनीको २२औँ वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि देशभरका सबै कार्यालयबाट उपलब्ध गराइएको हो। यस सेवाअनुसार आफ्नो नाम वा अन्य […]

सामसङ नेपालले घोषणा गर्‍यो टी २० विश्वकपका लागि आकर्षक अफर, छुट र एक्सचेन्ज बोनस

काठमाडाैँ । सामसङ नेपालले टी २० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिज
BizKhabar Online » BizKhabar Online

सामसङ नेपालले घोषणा गर्‍यो टी २० विश्वकपका लागि आकर्षक अफर, छुट र एक्सचेन्ज बोनस

काठमाडाैँ । सामसङ नेपालले टी २० विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED टिभीदेखि HD टीभीका मोडेलहरूमा आकर्षक २१ प्रतिशतसम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको […]

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन वीरगंजमा ग्राहक भेटघाटको आयोजना

काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले मा
BizKhabar Online » BizKhabar Online

फोटोनद्वारा दीर्घकालीन ग्राहक सम्बन्ध सुदृढ बनाउन वीरगंजमा ग्राहक भेटघाटको आयोजना

काठमाडौं । फोटोन मोटर्स नेपालले प्रत्यक्ष संवादमार्फत ग्राहक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले माघ २५ गते वीरगंजस्थित आफ्नो आधिकारिक डिलर हलमार्क मोटर्स इन्भेस्टमेन्ट प्रालिमा ग्राहक भेटघाट कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमले नेपालका प्रमुख व्यावसायिक केन्द्रहरूमा ग्राहकसँग दीर्घकालीन सहकार्य निर्माण गर्ने फोटोनको प्रतिबद्धता उजागर गरेको छ। ग्राहकहरूसँग अर्थपूर्ण अन्तरक्रियामार्फत फोटोन भेहिकलको ग्राहक-केन्द्रित दर्शनलाई अझ सुदृढ बनाउने […]

विश्व बैंकद्वारा नेपालका लागि पौने ७ अर्ब रुपैयाँको परियोजना स्वीकृत, सरकारी कागजात डिजिटलाईज र डिजिटल लकर बनाईने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सु
BizKhabar Online » BizKhabar Online

विश्व बैंकद्वारा नेपालका लागि पौने ७ अर्ब रुपैयाँको परियोजना स्वीकृत, सरकारी कागजात डिजिटलाईज र डिजिटल लकर बनाईने

काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई डिजिटल बनाउने उद्देश्यसहित ५० मिलियन डलर (७ अर्ब २३ करोड रुपैयाँ) बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। ‘नेपाल डिजिटल रूपान्तरण परियोजना’ अन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, एकीकृत सामाजिक दर्ता प्रणाली, सुरक्षित सरकारी तथ्याङ्क आदानप्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य […]

निर्वाचन आउन २३ दिन बाँकी : ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क
BizKhabar Online » BizKhabar Online

निर्वाचन आउन २३ दिन बाँकी : ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । आयोगका अनुसार हालसम्म […]

खाना पकाउने ग्यासको कृत्रिम अभाव, नाम मात्रको अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर
BizKhabar Online » BizKhabar Online

खाना पकाउने ग्यासको कृत्रिम अभाव, नाम मात्रको अनुगमन गर्दै विभाग

काठमाडौं । बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि […]

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव, आज कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँव
BizKhabar Online » BizKhabar Online

हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव, आज कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र […]

बजारमा ‘म्युचुअल फन्ड’ हरु डिस्काउन्ट रेटमा उपलब्ध, कुनको न्याभ र भाउ कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्डहरुको फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा सुधार आ
BizKhabar Online » BizKhabar Online

बजारमा ‘म्युचुअल फन्ड’ हरु डिस्काउन्ट रेटमा उपलब्ध, कुनको न्याभ र भाउ कति ?

काठमाडौं । पछिल्लो समय म्युचुअल फन्डहरुको फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा सुधार आएपनि सूचीकृत फन्डहरु अझै डिस्काउन्ट रेटमा फालाफाल रुपमा उपलब्ध छन् । अहिले नेप्सेमा सूचीकृत ३० फन्डहरुको न्याभ अंकित मूल्य अर्थात् १० रुपैयाँभन्दा कम रहेको छ । १२ फन्डको न्याभ भने अंकित मूल्यभन्दा माथि रहेको छ । नेप्सेमा सूचीकृत अधिकांश म्युचुअल फन्डहरुको […]

रिलायन्स फाइनान्सको सीइओमा डा बुद्धि मल्ल नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडौं । आगामी फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवार
BizKhabar Online » BizKhabar Online

रिलायन्स फाइनान्सको सीइओमा डा बुद्धि मल्ल नियुक्त, यस्तो छ कार्यानुभव

काठमाडौं । आगामी फागुन १ गतेदेखि रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) को जिम्मेवारी डा. बुद्धि मल्लले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा ३२ वर्षको अनुभव बोकेका मल्लले २६ वर्ष बैंक तथा वित्तीय संस्थामा काम गरेका छन्। उनी यसअघि ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सीइओ रहिसकेका छन् भने एनएमबि बैंकसहित विभिन्न विकास बैंकमा उच्च व्यवस्थापकीय […]

नेप्सेमा २६ अंकको गिरावट, पौने ११ अर्बको कारोबार

काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ०५ अंक
BizKhabar Online » BizKhabar Online

नेप्सेमा २६ अंकको गिरावट, पौने ११ अर्बको कारोबार

काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घटेर २ हजार ६ सय ७२ दशमलव ३९ अंककमा आएको छ । आज कारोबारमा आएका ४२ कम्पनीको सेयर भाउ बढेको छ भने २ सय १२ कम्पनीको घटेको छ । यसदिन नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको […]

विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगम
BizKhabar Online » BizKhabar Online

विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली […]

हुन्डाइ स्यान्ट्रोले नेपालमा साना गाडी भित्र्याएको २५ वर्ष पूरा, २५ वर्ष पुराना गाडी भएकालाई पुरस्कार जित्ने मौका

काठमाडौं । ह्युन्डाई स्यान्ट्रोले नेपालमा साना ह्याचब्याक गाडीप्रतिको धारणा नै परिवर्तन गरेको
BizKhabar Online » BizKhabar Online

हुन्डाइ स्यान्ट्रोले नेपालमा साना गाडी भित्र्याएको २५ वर्ष पूरा, २५ वर्ष पुराना गाडी भएकालाई पुरस्कार जित्ने मौका

काठमाडौं । ह्युन्डाई स्यान्ट्रोले नेपालमा साना ह्याचब्याक गाडीप्रतिको धारणा नै परिवर्तन गरेको २५ वर्ष पूरा भएको छ। सन् १९९९ मा ह्युन्डाई इन्डियाले आफ्नो पहिलो मोडेलका रूपमा स्यान्ट्रो सार्वजनिक गर्दा नेपाली बजारमा साना गाडीमा जापानी ब्रान्डहरूको वर्चस्व थियो भने भारतमा उत्पादन भएका गाडीप्रतिको विश्वास क्रमशः विकास हुँदै गरेको अवस्था थियो। दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको, […]

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सं
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले राखेको ‘पर्यटन विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा उनले पर्यटनलाई विविधिकरण र प्रवर्द्धन गर्नका लागि विधेयक ल्याइएको बताएका थिए ।यसैगरी बैठकले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोजकको निधनमा […]

बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : ९५ प्रतिशत घरपरिवारमा टेलिफोन, ९६ प्रतिशत घरपरिवारमा विद्युत्को निरन्तर पहुँच

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन स
BizKhabar Online » BizKhabar Online

बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : ९५ प्रतिशत घरपरिवारमा टेलिफोन, ९६ प्रतिशत घरपरिवारमा विद्युत्को निरन्तर पहुँच

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन […]

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

काठमाडौँ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” का
BizKhabar Online » BizKhabar Online

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

काठमाडौँ । जस्मिन पेन्ट्सको उपभोक्ता योजना “चाडपर्वको उमङ्ग, जापान घुमौँ जस्मिन पेन्ट्ससँग” का विजेतालाई जापान भ्रमणको टिकट हस्तान्तरण गरिएको छ। ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थितिमा गरिएको लक्की ड्रमार्फत बाँकेको कोहलपुर–कौशिलानगरकी देवी बुढा विजेता छनोट भएकी थिइन्। कोहलपुरस्थित एस.के. ट्रेडर्स एण्ड सप्लायर्समा आयोजित कार्यक्रममा कम्पनीका निर्देशक सौगात अर्याल र कन्ट्री म्यानेजर डिल्लीराम पौडेलले बुढालाई जापान भ्रमणको […]

अमेरिका पछि, चीन अगाडि ? यसरी परिवर्तन हुँदैछ विश्व व्यवस्था ?

काठमाडौं । यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिकाले ६६ बहुपक्षीय संस्थाहरूबाट आफ्नो फिर्ताको घ
BizKhabar Online » BizKhabar Online

अमेरिका पछि, चीन अगाडि ? यसरी परिवर्तन हुँदैछ विश्व व्यवस्था ?

काठमाडौं । यस वर्षको सुरुमा, संयुक्त राज्य अमेरिकाले ६६ बहुपक्षीय संस्थाहरूबाट आफ्नो फिर्ताको घोषणा गर्यो । जनवरी २९ मा, चीनले क्यानडा, फिनल्याण्ड र बेलायतका नेताहरूलाई चीनमा सत्कार गर्यो । बेइजिङमा, चिनियाँ राष्ट्रपति सी जिनपिङले बेलायती प्रधानमन्त्री केयर स्टारमरलाई भने, ‘हालको अन्तर्राष्ट्रिय व्यवस्था अत्यधिक दबाबमा छ ।’ उनले सबै देशहरूलाई ‘समान र सन्तुलित तरिकाले’ व्यवहार गर्ने […]

Get more results via ClueGoal