बंगलादेशमा नयाँ सरकार चयनका लागि आज मतदान, १२ करोड ७७ लाखभन्दा बढी मतदाता
newsare.net
काठमाडौं । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भबंगलादेशमा नयाँ सरकार चयनका लागि आज मतदान, १२ करोड ७७ लाखभन्दा बढी मतदाता
काठमाडौं । सन् २०२४ मा भएको भीषण जनविद्रोहका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ता छाडेर भारत पलायन भएपछि आज बंगलादेशमा आम निर्वाचन भइरहेको छ। बंगलादेशी सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार देशभर जारी रहेको मतदान अपराह्न ४ः३० बजेसम्म जारी रहनेछ। नयाँ सरकार चयनका लागि देशका १२ करोड ७७ लाखभन्दा बढी मतदाताहरू चुनावी प्रक्रियामा सहभागी भइरहेका छन्। सन् […] Read more














