साल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत लाभांस प्रस्ताव
newsare.net
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना लगानीकर्तालाई १० प्रतिशतका हिसावले लाभास वितरण गर्नसाल्ट ट्रेडिङका लगानीकर्तालाई १० प्रतिशत लाभांस प्रस्ताव
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना लगानीकर्तालाई १० प्रतिशतका हिसावले लाभास वितरण गर्ने भएको छ । सञ्चालक समितिको बुधबार बसेको बैठकले आव २०८१–०८२ को नाफाबाट ९.४९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांस प्रस्ताव गर्ने निर्णय गरेको हो । आगामी वार्षिक साधारण सभाले पारित गरे पछि सेयरधनीहरुलाई प्रस्तावित लाभांस वितरण गरिनेछ […] Read more














