सागर डिष्टिलरीको नोक्सानी चुलियो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सागर डिष्टिलरी लिमिटेडको नोक्सानी झनसागर डिष्टिलरीको नोक्सानी चुलियो, प्रतिसेयर आम्दानी पनि ऋणात्मक
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सागर डिष्टिलरी लिमिटेडको नोक्सानी झनै चुलिएको छ । पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीले २ करोड ६१ लाख ५८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले १ करोड ५३ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो । एक वर्षमा कम्पनीको वित्तीय खर्च […] Read more














