Nepal



नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालले लिए शपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको स

रास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत र
BizKhabar Online » BizKhabar Online

रास्वपाद्वारा ८ संसदीय समितिमा सभापति उम्मेदवार तय, बाँकीमा अझै सहमति बाँकी

काठमाडौं । सत्ता नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाअन्तर्गत रहेका १० विषयगत समितिमध्ये ८ वटामा सभापतिका उम्मेदवार तय गरेको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा […]

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द, कोईला खरिदका बोलपत्र आव्हान

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ
BizKhabar Online » BizKhabar Online

कोइला सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द, कोईला खरिदका बोलपत्र आव्हान

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए । कोइलाको परीक्षण […]

चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि

बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रू
BizKhabar Online » BizKhabar Online

चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम, इरान युद्धबीच पनि अर्थतन्त्रमा उच्च वृद्धि

बेइजिङ । सन् २०२६ को पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षाकृत वृद्धि भएको छ । विश्वव्यापी रूपमा इरान युद्धको प्रभाव परिरहेकै अवस्थामा पनि चीनको अर्थतन्त्रमा युद्धको बाछिटा कम देखिएको हो । आधिकारिक तथ्यांकअनुसार चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा अर्थतन्त्र करिब ४ दशमलव […]

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई, को बन्दैछ कांग्रेसबाट उम्मेदवार ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाल
BizKhabar Online » BizKhabar Online

सार्वजनिक लेखा समितिको सभापति कांग्रेसलाई, को बन्दैछ कांग्रेसबाट उम्मेदवार ?

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाका संसदीय समितिका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ। कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई अघि सार्ने तयारी गरेको छ।

कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता

काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूता
BizKhabar Online » BizKhabar Online

कम्बोडियामा अलपत्र परेका ४६ जना नेपालीको उद्धार, स्वदेश फिर्ता

काठमाडौं । कम्बोडियाबाट ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडिया बसेका नेपालीहरुलाई उद्धार गरेको हो । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई स्वदेश फिर्ता पठाएको जाननकारी दिएको हो । प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र […]

इनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरम
BizKhabar Online » BizKhabar Online

इनड्राइभको नयाँ वर्ष मा ‘राइड मोर, विन मोर’ क्याम्पेन, एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर

काठमाडौँ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन ल्याएको छ । यस क्याम्पेन मार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । नयाँ वर्षको समयमा परिवार र साथीभाइसँग भेटघाट गर्न धेरै मानिसहरू यात्रा गर्ने भएकाले, इनड्राइभले हरेक यात्रालाई अझ रमाइलो […]

पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्
BizKhabar Online » BizKhabar Online

पोखरा महानगरले सञ्चालन गरेको सटल बस सेवाको सञ्चालन लागत कामना सेवाले व्यहोर्ने

काठमाडौं । पोखरा महानगरपालिकाले पोखरा अन्तराष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवाखसञ्चालन गरेको छ । उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित […]

खानै नसकिने भयो केराको भाउ, स्वदेशी उत्पादनले उपभोक्तालाई महँगीको उपहार

काठमाडौं । कसैलाई भेट्न जाँदा होस या कुनै अवसर होस केरा सबैभन्दा सजिलो, सस्तो र छरितो कोसेली हो । स
BizKhabar Online » BizKhabar Online

खानै नसकिने भयो केराको भाउ, स्वदेशी उत्पादनले उपभोक्तालाई महँगीको उपहार

काठमाडौं । कसैलाई भेट्न जाँदा होस या कुनै अवसर होस केरा सबैभन्दा सजिलो, सस्तो र छरितो कोसेली हो । सजिलै सबै स्थानमा पाइने र सस्तो पनि भएकाले धेरैजसोले केरा खरिद गर्ने गरेका छन् । फलफूल बजारमा पनि सबैभन्दा बढी कारोबार हुने र जुनसुकै समयमा पाइने फलफूल पनि यहि हो । तर, पछिल्लो समय भने केराको […]

एनआईसी एसिया लघुवित्तको नाफा ८१ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया लघुवित्तको खुद नाफामा अक
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया लघुवित्तको नाफा ८१ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा भने ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा एनआईसी एसिया लघुवित्तको खुद नाफामा अकर्षक वृद्धि भएको छ । यस अवधिमा संस्थाको खुद नाफा ८१.३६ प्रतिशतले बढेर १० करोड ६९ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा काएको थियो । एक वर्षको अवधिमा खुद ब्याज […]

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कस्तो छ रेटिङ ?

काठमाडौं । सोपान फर्मास्यूटिकल्सको आईपीओ आज बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्
BizKhabar Online » BizKhabar Online

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने, कस्तो छ रेटिङ ?

काठमाडौं । सोपान फर्मास्यूटिकल्सको आईपीओ आज बैशाख ३ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ लाख ९० हजार कित्ता सेयर […]

सामान्य बढ्यो सुनको मुल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका
BizKhabar Online » BizKhabar Online

सामान्य बढ्यो सुनको मुल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढ्दै ५ हजार २ […]

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने, यस्ता छन् एजेण्डा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले पदभार सम्हालेपछि पहिलो पटक आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएका हुन् । बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ […]

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २४ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

नौ महिनामै २३ करोड राजस्व सङ्कलन, सवारी करको हिस्सा सबैभन्दा बढी

मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ म
BizKhabar Online » BizKhabar Online

नौ महिनामै २३ करोड राजस्व सङ्कलन, सवारी करको हिस्सा सबैभन्दा बढी

मध्यविन्दु । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र र सवारी दर्ता लगायतका विभिन्न शीर्षकबाट यो रकम जम्मा भएको हो। राजस्वको मुख्य हिस्सा सवारीसाधन करले ओगटेको छ। कार्यालय प्रमुख […]

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित
BizKhabar Online » BizKhabar Online

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिद दर १४९ रुपैयाँ १० पैसा र बिक्री दर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजल/मट्टीतेल र हवाई इन्धन महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेख
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजल/मट्टीतेल र हवाई इन्धन महँगियो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल/मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल/मट्टीतेलको प्रतिलिटर रु २३७ पुगेको छ भने हवाई इन्धनको […]

आजको मौसम : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम मुख्यतया सफा रहेको देखिएको छ। कोशी प्रदेशका पहाडी इलाकाका सीमित ठाउँमा अहिले हल्का वर्षा र हिमपात भइरहेको छ। आज बिहीबारको […]

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले पवित्र रमजान को अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिर
BizKhabar Online » BizKhabar Online

रमजानको अवसरमा यूएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले पवित्र रमजान को अवसर पारेर विभिन्न कारणले कैद सजाय भोगिरहेका १२८ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त निर्णयप्रति नेपाल सरकारले यूएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयले मानवीय आधारमा गरिएको यस कदमले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास पनि […]

२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरिँदै : ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूक
BizKhabar Online » BizKhabar Online

२०६२ यताका उच्च पदस्थहरूको सम्पत्ति छानबिन गरिँदै : ५ सदस्यीय आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च तहका कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न ५ सदस्यीय सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ। पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी को संयोजकत्वमा आयोग गठन गर्ने निर्णय गरेको हो। आयोगले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्नेछ। आयोगमा पूर्वन्यायाधीश […]

सरकारले माग्यो सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय तथा मातहतका निकायलाई प्र
BizKhabar Online » BizKhabar Online

सरकारले माग्यो सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबै मन्त्रालय तथा मातहतका निकायलाई प्रयोगमा रहेका सवारी साधनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। कार्यालयले जारी गरेको पत्रअनुसार मन्त्रालय, विभाग तथा कार्यालयहरूमा प्रयोग भइरहेका र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधनहरूको पूर्ण विवरण संकलन गरी तोकिएको ढाँचाअनुसार पठाउन भनिएको छ। उक्त विवरण २०८३ साल […]

धितोपत्र बोर्डले दियो दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमत
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले दियो दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई निष्काशन गर्ने अनुमति दिएको हो । यी दुवै बन्दमुखी म्युचुएल फन्ड हुन् । लक्ष्मी सनराइज क्यापिटल […]

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्
BizKhabar Online » BizKhabar Online

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको बैंकले जनाएको छ। नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ। ‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका […]

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई ल्यापटप किन्दा विशेष छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्राल
BizKhabar Online » BizKhabar Online

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई ल्यापटप किन्दा विशेष छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रालिले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक […]

एनआईसी एशिया बैंकको सिएसआर : आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रह
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सिएसआर : आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरओ वाटर प्युरिफायर जडान गरेको हो । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– […]

धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमत
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई निष्काशन गर्ने अनुमति दिएको हो । यी दुवै बन्दमुखी म्युचुएल फन्ड हुन् । लक्ष्मी सनराइज क्यापिटल […]

नयाँ वर्षको पहिलो कारोबार : परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबा
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षको पहिलो कारोबार : परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८ सय ६६.८७ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको सेयर भाउ बढेको छ भने ४५ कम्पनीको घटेको छ । बुधबार १० […]

एलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिक : ५५० किमी रेन्ज, मूल्य ८४ लाख ९५ हजार

काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

एलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिक : ५५० किमी रेन्ज, मूल्य ८४ लाख ९५ हजार

काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आधिकारिक वितरक ब्लू कर्पोरेशन प्रा.लि.मार्फत गाडी सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ वर्षको अवसर पारेर काठमाडौंको ग्यानेश्वरस्थित नयाँ सोरुमबाट उक्त मोडल लन्च गरेको जनाएको छ । एलएस अटो, विश्वको ठूलो डिजाइन हाउस Shanghai Launch Automotive Technology अन्तर्गत सञ्चालनमा रहेको […]

अत्याधुनिक फिचरसहित टेलिटकले नेपाल भित्र्यायो पोको एक्स-८ सिरिज, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पो
BizKhabar Online » BizKhabar Online

अत्याधुनिक फिचरसहित टेलिटकले नेपाल भित्र्यायो पोको एक्स-८ सिरिज, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्री, १००W […]

मन्त्री पद नपाएपछि कांग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन
BizKhabar Online » BizKhabar Online

मन्त्री पद नपाएपछि कांग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि कुँवरले पदबाट राजीनामा दिएका हुन् । बागलुङ जिल्ला क्षेत्र नम्बर २ ९२० बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

जाल्पादेवी केबलकारको निर्माण तीव्र, केबलकार जडानको लागि पोल ठड्याउने काम शुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबल
BizKhabar Online » BizKhabar Online

जाल्पादेवी केबलकारको निर्माण तीव्र, केबलकार जडानको लागि पोल ठड्याउने काम शुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा नयाँ वर्षको अवसर पारेर मंगलबारदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिकरूपमा प्रारम्भ भएको छ । ‘यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नयाँ वर्षको पहिलो दिनमै सुरु […]

डिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस

काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको
BizKhabar Online » BizKhabar Online

डिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस

काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत बार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना सम्मको बोनस पाउनेछन्। यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ बार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि […]

सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक

काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्
BizKhabar Online » BizKhabar Online

सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक

काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा […]

पुनः तीन लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक
BizKhabar Online » BizKhabar Online

पुनः तीन लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको हाे । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ५ हजार २ सय […]

तरलतालाई व्यवस्थापन गर्न ५६ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

तरलतालाई व्यवस्थापन गर्न ५६ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालम
BizKhabar Online » BizKhabar Online

‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा झन्डै १२ खर्ब कर्जा लगानी गर्ने क्षमता छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा कुल ७८ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप छ भने ५८ खर्ब […]

Get more results via ClueGoal