‘एनआईसी एशियाको साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म कर्जा
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने उद्देश्यसहित ‘एनआईसी‘एनआईसी एशियाको साथी घर कर्जा’ योजना सार्वजनिक, ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्म कर्जा
काठमाडौं । एनआईसी एशिया बैंकले १० करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने उद्देश्यसहित ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकका अनुसार यो योजनाअन्तर्गत सात वर्षका लागि ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुनेछ। न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म कर्जा लिन सकिने व्यवस्था गरिएको छ। घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण […] Read more














