७ महिनामा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, माघमै १ अर्ब बढीका आयोजना स्वीकृत
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रत७ महिनामा ४० अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता, माघमै १ अर्ब बढीका आयोजना स्वीकृत
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो ७ महिनामा ४० अर्ब रुपैयाँ बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा ४० अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको हो । यस अवधिमा यो मूल्यबराबरका ५ सय २४ […] Read more














