आज २६३औँ सेना दिवस मनाइँदै, टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह
newsare.net
काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजनाआज २६३औँ सेना दिवस मनाइँदै, टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह
काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिन लागेको हो। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा […] Read more














