टि २० विश्वकप क्रिकेटमा लगातार दुई खेल हारेको नेपाल आज वेस्ट इण्डिजसँग खेल्दै, जित्नै पर्ने दबाब
newsare.net
काठमाडौं । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँगटि २० विश्वकप क्रिकेटमा लगातार दुई खेल हारेको नेपाल आज वेस्ट इण्डिजसँग खेल्दै, जित्नै पर्ने दबाब
काठमाडौं । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले विहान सवा ११ बजे वानखेडे स्टेडियममा हुनेछ । लगातार दुई खेल हारेको नेपालका लागि सुपर एट पुग्न यो खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा इटलीसँग […] Read more














