Nepal



STORM RECOVERY SQUEEZE

A shortage of labourers, building materials, and shrinking cash flow is slowing repairs to public institutions hardest hit by Hurricane Melissa. Suppliers and contractors are scrambling to prioritise projects and compete for limited resources as they race to

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस च
BizKhabar Online » BizKhabar Online

अमेरिकी व्यापार सम्झौतामा भारतमाथि दबाब, रोजगारी र आयमा प्रत्यक्ष असर पर्ने चेतावनी

मुम्बई । संयुक्त राज्य अमेरिकासँग गरिएको नयाँ व्यापार सहमतिले भारतभित्र राजनीतिक र आर्थिक बहस चर्काएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्क नीतिको छायाँमा घोषणा गरिएको यस समझदारीलाई लिएर भारत सरकारले रक्षात्मक अवस्था अपनाउनुपरेको छ भने आलोचकहरूले यसलाई वासिङ्टनसामु झुकेको कदमको संज्ञा दिएका छन् । यस महिनाको प्रारम्भमा सार्वजनिक गरिएको सहमतिबारे औपचारिक विवरण […]

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक
BizKhabar Online » BizKhabar Online

इजरायलमा वार्षिक मूल्यवृद्धि दरमा उल्लेखनीय गिरावट, अर्थतन्त्रमा स्थिरता

तेल अविव । इजरायलको वार्षिक मुद्रास्फीति दर जनवरी महिनामा घटेर एक दशमलव ८ प्रतिशतमा पुगेको छ । उक्त दर सन् २०२१ यताकै सबैभन्दा न्यून रहेको छ । अर्थतन्त्रविद्हरूले यसलाई देशको अर्थतन्त्रमा स्थिरता र मूल्यवृद्धि नियन्त्रणतर्फको सकारात्मक सङ्केतको रूपमा लिएका छन् । अघिल्लो महिनासँग तुलना गर्दा मुद्रास्फीति शून्य दशमलव ८ प्रतिशत बिन्दुले घटेको छ । हालको […]

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । मिति २०८२ साल माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न […]

महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतिय
BizKhabar Online » BizKhabar Online

महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ मंसिर १ गते काठमाडौँमा आयोजना गरिएको हो। विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो। २०८२ भदौ ११ गतेदेखि असोज […]

निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, जेनजी आन्दोलनको प्रभाव ब्यालेन्स सिटमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको दोस्र
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीको नाफा घट्यो, जेनजी आन्दोलनको प्रभाव ब्यालेन्स सिटमा

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिको माग दाबी ह्वातै बढेसँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरु नोक्सानमा गएका छन् । यसका साथै, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर घट्दै गएको छ । त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको वित्तीय विवरणमा देखिएको छ । बीमा कम्पनीको ठूलो लगानीको हिस्सा बैंक तथा वित्तीय […]

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसाय
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय २५ रुपैयाँले […]

मतपत्र छपाइ आज सम्पन्न हुने, भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकेर जिल्लामा ढुवानी हुने

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्
BizKhabar Online » BizKhabar Online

मतपत्र छपाइ आज सम्पन्न हुने, भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकेर जिल्लामा ढुवानी हुने

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आज सम्पन्न हुने जानकारी दिँदै बागमती प्रदेशका लागि बाँकी पाँच लाख मतपत्र आजै साँझसम्म सम्पन्न […]

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण, २१० किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्
BizKhabar Online » BizKhabar Online

पर्वतमा आठवर्षमा २१ मोटरवेल पुल निर्माण, २१० किलोमिटर ग्रामीण सडक कालोपत्र

पर्वत । पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ । जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन् । सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक […]

विकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख
BizKhabar Online » BizKhabar Online

विकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम […]

आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रद
BizKhabar Online » BizKhabar Online

आज नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, कहाँको मौसम कस्तो ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण अहिले गण्डकी प्रदेशमा साधरणतया बादल लागेको छ भने देशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु-कुहिरो रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको […]

देशभर सञ्चालित ११ मध्ये छ वटा जुट उद्योग बन्द, ९० प्रतिशत कच्चापदार्थ भारत र बङ्गलादेशबाट आयात

सुनसरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयो
BizKhabar Online » BizKhabar Online

देशभर सञ्चालित ११ मध्ये छ वटा जुट उद्योग बन्द, ९० प्रतिशत कच्चापदार्थ भारत र बङ्गलादेशबाट आयात

सुनसरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुआत गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो । जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई […]

चार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको
BizKhabar Online » BizKhabar Online

चार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न […]

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ २७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण
BizKhabar Online » BizKhabar Online

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, क्यानेडियन डलर १०६ रुपैयाँ २७ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्र
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनमा कति?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु एक, डिजल र मट्टीतेलमा प्रतिलिटर रु तीनले मूल्य बढेको छ । नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु १५६ कायम भएको छ […]

अझै बढेन घरजग्गा कारोबार, माघमा पाँच अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन
BizKhabar Online » BizKhabar Online

अझै बढेन घरजग्गा कारोबार, माघमा पाँच अर्ब राजस्व संकलन

काठमाडौं । गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरुले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देशभरको मालपोतको राजस्व सङ्कलनलगायतको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबार उल्लेख्य रुपमा बढ्न […]

आजदेखि औपचारिकरुपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने, आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भए
BizKhabar Online » BizKhabar Online

आजदेखि औपचारिकरुपमा निर्वाचन प्रचार-प्रसार गर्न पाइने, आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ । सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन […]

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १ सय ५५ निर्वाच
BizKhabar Online » BizKhabar Online

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६७ जिल्लाका १ सय ५५ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ बनाएर ढुवानीका लागि तयारी अवस्थामा राखिएको निर्वाचन आयोगले जनाएको छ । आजसम्म एक करोड ९१ लाख २४ हजार मतपत्र छपाइ भएर ढुवानी गर्न तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले राससलाई […]

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प
BizKhabar Online » BizKhabar Online

नेपाल राष्ट्र बैंक ऐन दशौँपटक संशोधनको तयारी, मस्यौदामाथि सार्वजनिक सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसम्बन्धी विद्यमान कानुनी संरचनामा परिमार्जनको प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले शुक्रबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ लाई संशोधन गर्ने विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाबाट सात दिनभित्र राय तथा सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन जारी भएयता नौ पटक संशोधन भइसकेको सन्दर्भमा प्रस्तावित संशोधन दशौँ हुनेछ । […]

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान, गुगलले मात्रै १५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी
BizKhabar Online » BizKhabar Online

एआई प्रतिस्पर्धामा भारतको एक खर्ब ७५ अर्ब डलरको ‘डाटा सिटी’ अभियान, गुगलले मात्रै १५ अर्ब डलर लगानी गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिका र चीनसँगको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रतिस्पर्धामा दूरी घटाउने उद्देश्यसहित भारतले अभूतपूर्व परिमाणको ‘डाटा सिटी’ परियोजना अघि बढाएको छ । आन्ध्र प्रदेश सरकारले विशाखापट्टनमलाई केन्द्रमा राख्दै एआई पूर्वाधार, डाटा सेन्टर र उच्च क्षमतायुक्त डिजिटल इकोसिस्टम निर्माण गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको हो । आन्ध्र प्रदेशका सूचना प्रविधिमन्त्री नारा लोकेशले एआई क्रान्ति […]

स्टारलिङ्कलाई भियतनाममा लाइसेन्स, प्रारम्भिक चरणमा चारओटा गेटवे स्टेशन स्थापना

काठमाडौं । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्
BizKhabar Online » BizKhabar Online

स्टारलिङ्कलाई भियतनाममा लाइसेन्स, प्रारम्भिक चरणमा चारओटा गेटवे स्टेशन स्थापना

काठमाडौं । भियतनामले स्याटेलाइट इन्टरनेट सेवा विस्तारको दिशामा महत्त्वपूर्ण कदम चाल्दै एलन मस्कको कम्पनी स्टारलिङ्कलाई देशभित्र औपचारिक रूपमा सञ्चालन अनुमति प्रदान गरेको छ । सरकारी रेडियो फ्रिक्वेन्सी नियामक निकायले कम्युनिस्ट शासन व्यवस्था भएको यस देशमा स्टारलिङ्कको स्थानीय एकाइ ‘स्टारलिङ्क सर्भिसेज भियतनाम कम्पनी’ लाई आवश्यक इजाजतपत्र जारी गरिएको जनाएको हो । रेडियो फ्रिक्वेन्सी व्यवस्थापन प्राधिकरणका अनुसार […]

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु, दुई दिनपछि नियमित सञ्चालन गरिने

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन
BizKhabar Online » BizKhabar Online

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु, दुई दिनपछि नियमित सञ्चालन गरिने

गुल्मी । नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न भएको १३२ केभी डबल सर्किट प्रसारणलाइनको आजदेखि परीक्षण सुरु गरिएको छ । बुर्तिबाङ‐पौदीअमराई‐तम्घास‐सन्धिखर्क‐गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजना’अन्तर्गत निर्माण गरिएको उक्त लाइन गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानीय तह हुँदै विस्तार गरिएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाअन्तर्गत वडा नं ७ को उनाएचौरस्थित तम्घास सवस्टेसनबाट बागलुङको […]

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आ
BizKhabar Online » BizKhabar Online

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् । धादिङको बाँदरेमा कालोपत्र जारी […]

विश्वका सबैभन्दा धनी १० जनामा एकै परिवारका तीनजना, धेरै देशको जिडिपीभन्दा बढी छ पारिवारिक सम्पत्ति

काठमाडौंैं । विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा हालै उल्लेखनीय परिवर्तनहरू देखिएका छन् ।
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा धनी १० जनामा एकै परिवारका तीनजना, धेरै देशको जिडिपीभन्दा बढी छ पारिवारिक सम्पत्ति

काठमाडौंैं । विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा हालै उल्लेखनीय परिवर्तनहरू देखिएका छन् । वारेन बफेट र स्टिभ बाल्मरजस्ता सूचीमा अग्रहस्थानमा रहँदै आएकाहरु शीर्ष १० बाट बाहिरिएका छन् भने एउटै परिवारका तीन दाजुभाइ दिदीबहिनी सूचीमा परेका छन् । यसमा जिम वाल्टन, उनका भाइ बब वाल्टन र बहिनी एलिस वाल्टन पनि समावेश छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका […]

विश्वकप क्रिकेट : टस हारेर वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालल
BizKhabar Online » BizKhabar Online

विश्वकप क्रिकेट : टस हारेर वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ । भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपालले जारी विश्वकपमा समूह चरणको यो तेस्रो खेल खेल्दै छ । समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । […]

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्य भने अपुरो

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राज
BizKhabar Online » BizKhabar Online

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन, लक्ष्य भने अपुरो

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना […]

जीवन बीमा कम्पनीहरुले कमाए तीन अर्ब नाफा : कसको नाफा कति, प्रतिसेयर आम्दानीमा को छ अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य
BizKhabar Online » BizKhabar Online

जीवन बीमा कम्पनीहरुले कमाए तीन अर्ब नाफा : कसको नाफा कति, प्रतिसेयर आम्दानीमा को छ अगाडि ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा जीवन बीमा कम्पनीहरुको नाफामा सामान्य गिरावट आएको छ । एक वर्षको अवधिमा नेप्सेमा सूचीकृत १२ जीवन बीमा कम्पनीहरुको खुद नाफा समग्रमा ४.४३ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ३३ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले ३ अर्ब २५ करोड […]

मटरकोसा प्रतिकिलो रु ६५, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

मटरकोसा प्रतिकिलो रु ६५, यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २८, […]

आज उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा सहित हिमपातको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच
BizKhabar Online » BizKhabar Online

आज उच्च पहाडी र हिमाली भागमा हल्का वर्षा सहित हिमपातको पूर्वानुमान

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । कोशी, बागमती, गण्डकी […]

टि २० विश्वकप क्रिकेटमा लगातार दुई खेल हारेको नेपाल आज वेस्ट इण्डिजसँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँग
BizKhabar Online » BizKhabar Online

टि २० विश्वकप क्रिकेटमा लगातार दुई खेल हारेको नेपाल आज वेस्ट इण्डिजसँग खेल्दै, जित्नै पर्ने दबाब

काठमाडौं । टि २० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो समूह चरणको तेस्रो खेलमा नेपाल आज वेस्ट इण्डिजसँग खेल्दैछ । खेल नेपाली समय अनुसार अहिले विहान सवा ११ बजे वानखेडे स्टेडियममा हुनेछ । लगातार दुई खेल हारेको नेपालका लागि सुपर एट पुग्न यो खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा इंग्ल्याण्ड र दोस्रो खेलमा इटलीसँग […]

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै, दर मतको अनुपात न्यूनीकरणको लक्ष्य

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्र
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै, दर मतको अनुपात न्यूनीकरणको लक्ष्य

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत […]

आज २६३औँ सेना दिवस मनाइँदै, टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना
BizKhabar Online » BizKhabar Online

आज २६३औँ सेना दिवस मनाइँदै, टुँडिखेलमा महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोह

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिन लागेको हो। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा […]

लक्ष्यअनुसार राजस्व संकलन नहुँदाको असर, प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राज
BizKhabar Online » BizKhabar Online

लक्ष्यअनुसार राजस्व संकलन नहुँदाको असर, प्रदेश र स्थानीय तहमा जाने अनुदान कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२÷८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकेपछि प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । महालेखा नियन्त्रक कार्यालयले गत माघ २७ गते सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताबापतको रकम कटौती गर्न भनेको हो । […]

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला, स्थानीय असन्तुष्ट

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर
BizKhabar Online » BizKhabar Online

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला, स्थानीय असन्तुष्ट

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा परेको छ । पर्वत खण्डमा मोदीखोलामा मात्रै नेपाल विद्युत् प्रधिकरण अन्तर्गतको १४.८ मेगावाटको मोदीखोला जलविद्युत् केन्द्र, १५.८ मेगावाटको मध्यमोदी हाइड्रोपावर लिमिटेड र २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत् आयोजना र १० मेगावाटको तल्लो मोदी ‘ए’ गरी चारवटा आयोजना छन् । जसमध्ये मोदी गाउँपालिकामा तीन र कुश्मा […]

निद्राको बारेमा अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययन : अनियमित निद्राले १७२ रोगको जोखिम बढाउने निष्कर्ष

कााठमाडौं । ‘हेल्थ डाटा साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, हरेक दिन फरक सम
BizKhabar Online » BizKhabar Online

निद्राको बारेमा अहिलेसम्मको सबैभन्दा ठूलो अध्ययन : अनियमित निद्राले १७२ रोगको जोखिम बढाउने निष्कर्ष

कााठमाडौं । ‘हेल्थ डाटा साइन्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, हरेक दिन फरक समयमा सुत्नु शरीरको लागि त्यति नै हानिकारक छ जति धेरै कम सुत्नु । लगभग सात वर्षसम्म चलेको यो अध्ययनले निद्रा र रोगबीचको बलियो सम्बन्धको खुलासा गरेको छ । ८८,४६१ जनामा गरिएको यो अध्ययनले वेयरएवल (पहिरनयोग्य) उपकरण प्रयोग गरेर उनीहरूको निद्राको ढाँचा […]

नयाँ चिनियाँ राजदूतले सम्हाले कार्यभार, दुई देशको हित र मित्रतालाई बढावा दिने प्रतिबद्धता

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । य
BizKhabar Online » BizKhabar Online

नयाँ चिनियाँ राजदूतले सम्हाले कार्यभार, दुई देशको हित र मित्रतालाई बढावा दिने प्रतिबद्धता

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आएर आफ्नो कार्यभार सम्हालेका छन् । यसअघिका राजदूत छन् सोङको बढुवा भएपछि चीन सरकारले नेपालका लागि नयाँ राजदूतमा माओमिङलाई नियुक्त गरेको थियो । उनी हिजो (शुक्रबार) काठमाडौं ओर्लिएका हुन् । काठमाडौं विमानस्थलमा राजदूत माओमिङलाई परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारी र नेपालस्थित् चिनियाँ दूतावासका कर्मचारीले स्वागत गरेका […]

Get more results via ClueGoal