चार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?
newsare.net
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएकोचार अर्ब ८० करोडमा स्तरोन्नतिको ठेक्का लागेको मुग्लिन-मलेखु सडकमा कति भयो अहिलेसम्म काम ?
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम तीव्र बनाइएको छ । हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको छ । विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न […] Read more














