विकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री
newsare.net
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाखविकासले गरे २० लाखको सुन्तला बिक्री, फार्मबाट प्रतिकिलो दुई सयका दरले बिक्री
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् । श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम […] Read more














