Nepal



मतपत्र छपाइ आज सम्पन्न हुने, भोलिसम्ममा सबै मतपत्र ‘प्याकिङ’ सकेर जिल्लामा ढुवानी हुने

भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्

धितोपत्र बोर्डले दियो दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमत
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले दियो दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई निष्काशन गर्ने अनुमति दिएको हो । यी दुवै बन्दमुखी म्युचुएल फन्ड हुन् । लक्ष्मी सनराइज क्यापिटल […]

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्
BizKhabar Online » BizKhabar Online

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

काठमाडौं। नबिल बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को सुरुवातसँगै चार दशकदेखिका आफ्ना लक्ष्य, उद्देश्य र मूल्यमान्यतालाई पुनर्परिभाषित गरेको छ । यी पुनर्परिभाषित उद्देश्यले विश्वास, उत्थानशीलता र तयारीप्रति बैंकको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको बैंकले जनाएको छ। नबिल बैंकले ‘नेपालको सबैभन्दा विश्वासिलो एवम् भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने’ उद्देश्य लिएको छ। ‘विश्वस्तरीय नेपाली बैंक बन्ने ध्येयका […]

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई ल्यापटप किन्दा विशेष छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्राल
BizKhabar Online » BizKhabar Online

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई ल्यापटप किन्दा विशेष छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रालिले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक […]

एनआईसी एशिया बैंकको सिएसआर : आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रह
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको सिएसआर : आमा घर सेवा आश्रममा आरओ वाटर प्युरिफायर जडान

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरस्थित आमा घर सेवा आश्रममा आरओ जडान गरिदिएको छ । आश्रममा रहेका व्यक्तिहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरओ वाटर प्युरिफायर जडान गरेको हो । परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई खानेबस्ने सुविधासहित आश्रय दिइरहेको उक्त संस्थाका लागि यस बैंकका सर्कल हेड– […]

धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमत
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्डले दुई नयाँ म्युचुअल फन्डलाई निष्काशन अनुमति दियो, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा नयाँ म्युचुअल फन्डलाई सार्वजनिक निष्कासनका लागि अनुमति प्रदान गरेको छ । धितोपत्र बोर्डले लक्ष्मी सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको ‘एलएस होराइजन १२’ र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको ‘सिद्धार्थ इक्विटी फण्ड २’ लाई निष्काशन गर्ने अनुमति दिएको हो । यी दुवै बन्दमुखी म्युचुएल फन्ड हुन् । लक्ष्मी सनराइज क्यापिटल […]

नयाँ वर्षको पहिलो कारोबार : परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबा
BizKhabar Online » BizKhabar Online

नयाँ वर्षको पहिलो कारोबार : परिसूचकमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबारको दिन नेपाल स्टक एक्चेन्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर २ हजार ८ सय ६६.८७ को बिन्दुमा पुगेको छ । यसदिन कारोबारमा आएका २ सय २१ कम्पनीको सेयर भाउ बढेको छ भने ४५ कम्पनीको घटेको छ । बुधबार १० […]

एलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिक : ५५० किमी रेन्ज, मूल्य ८४ लाख ९५ हजार

काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ
BizKhabar Online » BizKhabar Online

एलएस अटोको ‘एलईभी एक्स’ सार्वजनिक : ५५० किमी रेन्ज, मूल्य ८४ लाख ९५ हजार

काठमाडौँ । एलएस अटोले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी ‘एलईभी एक्स’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आधिकारिक वितरक ब्लू कर्पोरेशन प्रा.लि.मार्फत गाडी सार्वजनिक गरिएको हो । कम्पनीले नयाँ वर्षको अवसर पारेर काठमाडौंको ग्यानेश्वरस्थित नयाँ सोरुमबाट उक्त मोडल लन्च गरेको जनाएको छ । एलएस अटो, विश्वको ठूलो डिजाइन हाउस Shanghai Launch Automotive Technology अन्तर्गत सञ्चालनमा रहेको […]

अत्याधुनिक फिचरसहित टेलिटकले नेपाल भित्र्यायो पोको एक्स-८ सिरिज, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पो
BizKhabar Online » BizKhabar Online

अत्याधुनिक फिचरसहित टेलिटकले नेपाल भित्र्यायो पोको एक्स-८ सिरिज, यस्तो छ मूल्य

काठमाडौं । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्री, १००W […]

मन्त्री पद नपाएपछि कांग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन
BizKhabar Online » BizKhabar Online

मन्त्री पद नपाएपछि कांग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री पद नपाएपछि कुँवरले पदबाट राजीनामा दिएका हुन् । बागलुङ जिल्ला क्षेत्र नम्बर २ ९२० बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए । उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन् ।

जाल्पादेवी केबलकारको निर्माण तीव्र, केबलकार जडानको लागि पोल ठड्याउने काम शुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबल
BizKhabar Online » BizKhabar Online

जाल्पादेवी केबलकारको निर्माण तीव्र, केबलकार जडानको लागि पोल ठड्याउने काम शुरु

काठमाडौं । आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवी केबलकार आयोजनामा नयाँ वर्षको अवसर पारेर मंगलबारदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिकरूपमा प्रारम्भ भएको छ । ‘यो केवल एक परियोजना मात्र होइन, यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने हाम्रो प्रतिबद्धताको निरन्तरता हो। नयाँ वर्षको पहिलो दिनमै सुरु […]

डिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस

काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको
BizKhabar Online » BizKhabar Online

डिशहोम इन्टरनेटमा ‘नयाँ वर्षको नयाँ अफर’, ग्राहकलाई २ महिना अतिरिक्त बोनस

काठमाडौं । नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘नयाँ वर्षको नयाँ अफर’ सार्वजनिक गरेको छ। यस विशेष योजनाअन्तर्गत बार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना सम्मको बोनस पाउनेछन्। यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ बार्षिक कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि […]

सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक

काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्
BizKhabar Online » BizKhabar Online

सरकारको राजस्व संकलन उत्साहजनक : सबैभन्दा बढी भ्याटबाट, बजेट खर्च भने निराशाजनक

काठमाडौं । नौ महिनामा सरकारले लक्ष्यको ८४.११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म कुल ८ खर्ब ९१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा […]

पुनः तीन लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघक
BizKhabar Online » BizKhabar Online

पुनः तीन लाख नाघ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य पुनः ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको हाे । यस्तै आज चाँदीको मूल्य पनि बढ्दै ५ हजार २ सय […]

तरलतालाई व्यवस्थापन गर्न ५६ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

तरलतालाई व्यवस्थापन गर्न ५६ दिनको लागि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालम
BizKhabar Online » BizKhabar Online

‘क्यापिटल एडुकेसी’को दबाबमा बैंक : बैंकमा निक्षेपको थुप्रो, तर छैन ऋण दिने क्षमता

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ऋण दिन मिल्ने रकम (तरलता) उच्च रहेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा निक्षेप अनुपात (सीडी रेसियो) का आधारमा झन्डै १२ खर्ब कर्जा लगानी गर्ने क्षमता छ । पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा कुल ७८ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप छ भने ५८ खर्ब […]

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक, वैशाख १० गतेभित्र राय सुझाव माग

काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक, वैशाख १० गतेभित्र राय सुझाव माग

काठमाडौं । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर सार्वजनिक गरेको छ । राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्र एवं चुनावका समयमा सार्वजनिक गरेका वाचापत्रहरूको अध्ययन गरी सरकारले तयार पारेको १८ बुँदे यो ‘राष्ट्रिय प्रतिबद्धता’ पत्रको मस्यौदा हो । यसलाई राय तथा सुझावका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेभसाइटमा राखिएको छ । सो […]

नयाँवर्षमा पोखराका होटल ९० प्रतिशत भन्दा बढी भरिभराउ

गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताकोे ९०
BizKhabar Online » BizKhabar Online

नयाँवर्षमा पोखराका होटल ९० प्रतिशत भन्दा बढी भरिभराउ

गण्डकी । नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड क्षेत्रमा होटेल क्षमताकोे ९० प्रतिशत बढी भरिभराउ भएका छन् । नेपाली नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न स्थानबाट पोखरामा आएका पर्यटकले होटल भरिभराउ भएको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली नयाँ वर्षकै अवसरमा सङ्घले सञ्चालन गर्दै आएको फेवा नव […]

पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता, प्रमुख पर्यटकीय गन्तव्यको प्रचार

ओटावा । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली
BizKhabar Online » BizKhabar Online

पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता, प्रमुख पर्यटकीय गन्तव्यको प्रचार

ओटावा । क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ । आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवर्द्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरु प्रदर्शन गरेको थियो । साथै, नेपालका प्रमुख […]

विश्वको ‘तेल पाइपलाइन’ होर्मुजमा अमेरिकाको नाकाबन्दी, नेपालमा कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिका र इरानबीचको तनावका बीच, स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमनको अवस्था गम्भी
BizKhabar Online » BizKhabar Online

विश्वको ‘तेल पाइपलाइन’ होर्मुजमा अमेरिकाको नाकाबन्दी, नेपालमा कस्तो असर पर्छ ?

काठमाडौं । अमेरिका र इरानबीचको तनावका बीच, स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमनको अवस्था गम्भीर बनेको छ । अमेरिकाले इरानी बन्दरगाह नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड र इरानको रिभोलुसनरी गाड्र्सको चेतावनीको कारणले विश्वव्यापी तेल बजारमा हलचल मच्चिएको छ । जसले सोमबार कच्चा तेलको मूल्यमा ठूलो उछाल देखिएको थियो । यद्यपि, मंगलबार मूल्यमा थोरै […]

राष्ट्र बैंकले कहिले पाउला अर्को डेपुटी गभर्नर ?, के भन्छ अर्थ मन्त्रालय ?

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले रिक्त रहेको दुई डेपुटी गभर्नरको पदमा एउटा मात्
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले कहिले पाउला अर्को डेपुटी गभर्नर ?, के भन्छ अर्थ मन्त्रालय ?

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकले रिक्त रहेको दुई डेपुटी गभर्नरको पदमा एउटा मात्रै नियुक्ति गरेको छ । यसअघिका वर्षहरुमा एकैपटक दुवैजना डेपुटी गभर्नर नियुक्त गरिँदै आएकोमा यसपटक एक जना मात्रै नियुक्त भएपछि अर्को डेपुटी गभर्नरको नियुक्ति कहिले होला भन्ने आम चासोको विषय बनेको छ । अर्थ मन्त्रालय स्रोतकाअनुसार अब पहिलो गभर्नर नियुक्ति भएको […]

पश्चिम एशियाको तनावले जागिर गुमाउँदै नेपाली, फर्कनेका लागि छैन सरकारको कुनै तयारी

काठमाडौं । मध्यपूर्वमा बढ्दो अमेरिकार इरानबीचको तनावले विश्वभरका श्रमिकहरूलाई अप्ठ्यारो पारेक
BizKhabar Online » BizKhabar Online

पश्चिम एशियाको तनावले जागिर गुमाउँदै नेपाली, फर्कनेका लागि छैन सरकारको कुनै तयारी

काठमाडौं । मध्यपूर्वमा बढ्दो अमेरिकार इरानबीचको तनावले विश्वभरका श्रमिकहरूलाई अप्ठ्यारो पारेको छ । युद्धका क्रममा ड्रोन आक्रमण र मिसाइल प्रहारका कारण खाडी मुलुकहरूको अर्थतन्त्र प्रभावित बन्दै जाँदा त्यहाँ काम गर्ने करोडौं विदेशी श्रमिकहरुको भविष्य के हुने हो भन्ने चिन्ता बढेको छ । युद्धकै कारण अहिले खाडीमा पर्यटक घटेका छन्, निर्माण परियोजनाहरू र सेवा क्षेत्र ठप्प […]

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन, अनुगमन गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्या
BizKhabar Online » BizKhabar Online

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन, अनुगमन गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरुलाई समन्वय एवं सहजिकरण गर्न अनुरोध गरेको छ । मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान […]

सानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याक
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालन, टिकट काट्दा १५ प्रतिशतसम्म छुट पाइने

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि बससेवामार्फत बस टिकट खरिद गर्दा आकर्षक क्यासब्याकको व्यवस्था गरेको हो । यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बससेवामार्फत बस टिकट बुकिङ गर्दा १५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित, निर्माण व्यवसायीले काम गर्न छाडे

महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको मूल्यवृद्धिले ठूला विकास आयोजना प्रभावित, निर्माण व्यवसायीले काम गर्न छाडे

महेन्द्रनगर । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिममा ठूला विकास आयोजनाको काम प्रभावित बनेका छन् । निर्माण व्यवसायीहरुले आफूसित मौज्दात रहेको इन्धनबाट काम गरिरहेको भए पनि इन्धनमा भएको मूल्य वृद्धि र अभावका कारण आयोजनालाई अगाडि बढाउन समस्यामा परेका बताएका छन् । यहाँको सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक […]

नयाँ वर्ष २०८३ साल सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालम
BizKhabar Online » BizKhabar Online

नयाँ वर्ष २०८३ साल सुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । विक्रम संवत् अनुसार हरेक नयाँ वर्ष वैशाख महिनाको १ गते अर्थात् आजकै दिनबाट सुरु हुन्छ । विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू […]

अण्डाको मूल्य आजदेखि बढ्यो, एक क्रेटको फार्म मूल्य रु ४६५

चितवन । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मू
BizKhabar Online » BizKhabar Online

अण्डाको मूल्य आजदेखि बढ्यो, एक क्रेटको फार्म मूल्य रु ४६५

चितवन । अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको छ । लेयर्स कुखुरापालक सङ्घले फार्महरुको मूल्यलाई आधार बनाएर आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो । बढेको मूल्यअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य रु ४६५ पुगेको छ । यसअघि प्रतिक्रेट रु ४५० मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य रु १५ […]

आजदेखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै, राति ११ बजेसम्म सञ्चालन हुने

काठमाडौँ । साझा यातायातले आजदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। ब
BizKhabar Online » BizKhabar Online

आजदेखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु हुँदै, राति ११ बजेसम्म सञ्चालन हुने

काठमाडौँ । साझा यातायातले आजदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ। आज साँझदेखि पहिलो चरणमा काठमाडौँ उपत्यकाको लगनखेलदेखि बुढानीलकण्ठसम्म, बुुढानीलकण्ठबाट लगनखेलसम्म, थानकोटदेखि एयरपोर्टसम्म र एयरपोर्टदेखि थानकोटसम्मको रुटमा साझा यातायात मार्फत रात्रिकालिन विद्युतीय बस सेवा सञ्चालनको शुभारम्भ हुँदैछ […]

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु ९०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २३ र आलु रातो (भारतीय) प्रतिकिलो रु […]

आयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र लागू नगरे कारबाही

काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आया
BizKhabar Online » BizKhabar Online

आयातित वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र लागू नगरे कारबाही

काठमाडौं । उपभोक्ता अधिकार संरक्षण र बजारलाई थप पारदर्शी बनाउने उद्देश्यले सरकारले विदेशबाट आयात गरिने सम्पूर्ण वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने निर्णय गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघ बीच आज सोमबार भएको छलफलबाट यस्तो निर्णय गरिएको हो। निर्णयअनुसार अब नेपालमा आयात भई बिक्री वितरण गरिने […]

विद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता

काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्म
BizKhabar Online » BizKhabar Online

विद्युत खपत बढाउन सरकारको रणनीतिक तयारी, निजी क्षेत्रसँग सहकार्य गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता

काठमाडौं । विद्युतको आन्तरिक खपत वृद्धि र ऊर्जा क्षेत्रको समग्र विकासका लागि सरकार रणनीति निर्माणमा जुटेको छ। यस सन्दर्भमा नेपाल उद्योग परिसंघ र उर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठबीच सोमबार महत्वपूर्ण छलफल सम्पन्न भएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिँदै ऊर्जा क्षेत्रको विकासका विविध विषयमा सुझाव […]

बोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य

काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्न
BizKhabar Online » BizKhabar Online

बोतल र जारको पानीमा कडाइ : प्लास्टिक ‘नेकसील’ पूर्ण प्रतिबन्ध, नयाँ लेबलिङ अनिवार्य

काठमाडौं । बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले सरकारले बोतल तथा जारमा बिक्री हुने पानीको लेबलिङ र प्याकेजिङमा कडाइ गर्ने निर्णय गरेको छ। बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वातावरण विभाग तथा उद्योगीहरूको छाता संगठनहरूको संयुक्त बैठकपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो। […]

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक का
BizKhabar Online » BizKhabar Online

मदन भण्डारी राजमार्ग : ४३ किलोमिटर कालोपत्र सम्पन्न

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको मदन भण्डारी राजमार्ग हालसम्म ४३.६८ किलोमिटर सडक कालोपत्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ । सुनसरी जिल्लाको झण्डा चोकदेखि झापाका पाटापुरसम्मको १३५.२९ किलोमिटर सडकमध्ये १०३.२९ किलोमिटर सडक ठेक्का भइसकेको छ भने २५.३२ किमी सडक ठेक्का व्यवस्थापन हुन बाँकी रहेको छ । जसमध्ये ४३.६८ किमी कालोपत्र भएको हो […]

हाइड्रोलोजी पेनाल्टी हट्यो : निजी जलविद्युत् उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वप
BizKhabar Online » BizKhabar Online

हाइड्रोलोजी पेनाल्टी हट्यो : निजी जलविद्युत् उत्पादकलाई राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूका लागि महत्त्वपूर्ण निर्णय गरेको छ। प्राधिकरणले ‘हाइड्रोलोजी पेनाल्टी’ खारेज गर्ने निर्णय गर्दै जलविद्युत् क्षेत्रमा देखिएको आर्थिक दबाब कम गर्ने पहल गरेको हो। गत फागुन ४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरे पनि यसलाई चैत २५ गते मात्रै सार्वजनिक गरिएको हो। यसअघि, विद्युत् खरीद–विक्री […]

सुनको भाउ घट्दा प्रधानमन्त्री र मन्त्रीहरु एकैदिन ठुलो घाटामा, ८ सय तोला सुनको स्रोत खोज्दै जनता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एक
BizKhabar Online » BizKhabar Online

सुनको भाउ घट्दा प्रधानमन्त्री र मन्त्रीहरु एकैदिन ठुलो घाटामा, ८ सय तोला सुनको स्रोत खोज्दै जनता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेसँगै प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति मूल्य एकैदिन घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ७ सय रुपैयाँमा कायम भएको छ। यसअघि आइतबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य घट्दा मन्त्रीहरूले सार्वजनिक गरेको […]

सम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !

काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्प
BizKhabar Online » BizKhabar Online

सम्पत्ति, स्रोत र पारदर्शिताको प्रश्न : १९० तोला सुन छ भन्ने कुरा मजाक होइन सरकार !

काठमाडौं । आइतबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै देशमा तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणले धेरैलाई अच्चमित बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री र मन्त्रीहरूले पेश गरेको सम्पत्ति विवरण मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक […]

Get more results via ClueGoal