महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न
newsare.net
काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियमहालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न
काठमाडौँ । महालक्ष्मी विकास बैंकद्वारा आयोजित ‘महालक्ष्मी विकास बैंक डिजिटल फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ मंसिर १ गते काठमाडौँमा आयोजना गरिएको हो। विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले हरेक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता यस वर्ष तेस्रो संस्करणका रूपमा सम्पन्न भएको हो। २०८२ भदौ ११ गतेदेखि असोज […] Read more














