नेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंककानेपाल बैंकका ग्राहक र कर्मचारीले एभरेष्ट हस्पिटलमा २० प्रतिशतसम्म छुट पाउने
काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै उपचार शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ । मिति २०८२ साल माघ २९ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारहरूले एभरेष्ट हस्पिटलमा प्राप्त गर्ने विभिन्न […] Read more














